युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडिमालिका ५ मा दादुरा रुबेला खोप सम्बन्धि एक दिने गोष्ठी सम्पन्न | आज मौषम यस्तो छः पहाडी भुभागमा वर्षाको सम्भावना | हिमाली गाउँपालिकाको दुर्गम गाउँ पाँडी सडक संञ्जालमा जोडियो | जगनाथ गाँउपालिकामा बल्ती बल्दा स्थानिय बासीहरु खुसी | खप्तड पुगेर प्रधानमन्त्री दाहालले भने, ‘अन्तराष्ट्रिय आध्यात्मिक केन्द्र बनाउछौँ’ | नेकपा एकिकृत समाजबादी बाजुराको १४ औँ बैंठक खप्तडमा बस्दै | बाजुरामा दुई कृषि एम्बुलेन्स संचालन हुने | माग संम्वोधन नभएको भन्दै बाजुरामा विद्यालयका कर्मचारी धर्नामा | आमाको मृत्युपछि अलपत्र बाजुराका ६ भाइबहिनीको उद्धार हुदै | बाजुराको हिमाली र स्वामीकार्तिकमा कृषि एम्बुलेन्स सञ्चालन गरिने |
57 पटक पढिएको

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले भौतिक उपस्थिति सहित पठनपाठन सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले बिहीबार एक सूचना जारी गर्दै असोज १ देखि भौतिक उपस्थिति सहित पठनपाठन सञ्चालन गर्ने जनाएको हो ।

सूचनामा भनिएको छ, ‘कोरोना जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवम् सर्तकता अबलम्बन गर्दै २०७८ आश्विन १ गतेदेखि सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न त्रिवि कार्यकारी परिषद्को निर्णयानुसार त्रिवि अन्तर्गतका सम्पूर्ण क्याम्पस विभाग–स्कुलहरूलाई सूचित गरिन्छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण आगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा पठन पाठनका लागि अनलाइन कक्षा सञ्चालनको व्यवस्था गरिएको थियो ।

त्रिविले हाल क्याम्पस–विभाग–स्कूलहरूमा विद्यार्थीहरूको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गर्दै स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रहनेगरी स्थानीय निकायसग समन्वय गरी कक्षा सञ्चालन गर्ने जनाएको हो ।

अन्नपुर्ण पोष्टबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!