युनिकोड    राशिफल    एफएम रेडियाे                        
118 पटक पढिएको

रामबहादुर दानी– जिल्ला प्रशासन कार्यालय बाजुराले बैसाख २२ गते बिहान ५ बजे देखि बैसाख ३१ गते राती १२ बजे सम्म अत्यावश्यक काम बाहेक घर बाहिर ननिष्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । बिश्व महामारीका रुपमा फैलिरहेको नयाँ भेरियन्ट कोभिड १९ (कोरोना भाइरस) को संक्रमण तिब्र रुपमा दिन प्रतिदिन बढि रहेकोले जिल्ला प्रशासन कार्यालय बाजुराले बैसाख २२ गतेबाट निशेधाज्ञा जारी गर्ने निर्णयहरु पारित गरेको छ । कोभिड १९ संकट ब्यबस्थापनको बैठकले अत्याश्यक काम बाहेक वाहिर ननिष्कने, एम्बुलेन्स बिरामी तथा कुरुवा सवारी साधन, सव बहान,खाद्य सामाग्री तथा फलफुल, दुग्घ पदार्थ, माछा, मासु, पानी, ग्याँस, पेट्रोल औषधि लगायतका अत्यावश्यक सामाग्रीहरु बोकेका गाडीहरुलाई मात्र संचालन गर्न दिने निर्णय गरेको छ ।


खाद्यान्न,फलफुल,दुध,तराकारी,माछा,मासु बिक्रि गर्ने पसलहरु बिहान ६ बजे देखि दिउसो १ बजे सम्म र दिउसो ४ बजे देखी ६ बजे सम्म मात्र अखोल्न पाइने भएको छ । खाद्यान्नका सामाग्रीका पसलहरु बाहेक होटेल, रेष्टुरेन्ट,क्याफे, बार लगायतका होटेल तथा पसलहरु बन्द रहने पनि निर्णयमा बताइएको छ । कुनै पनि उद्योग,सार्वजनिक निर्माण सम्बन्धि काम गर्ने कामदारहरुलाई उद्योग परिसर वा निर्माण स्थल नजिकै खान र बस्नको ब्यबस्था गर्नु पर्ने साथै स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरु प्रयोग गरेर मात्र काम काज गर्न पाइने छ ।


यसरी जिल्ला प्रशासन कार्यालयले गरेका निर्णय विपरित कोहि कसैले स्वास्थ्य मापदण्डको नियम सदुपयोग नगरेको पाईएमा संक्रमक रोन ऐन, २०२० को दफा २ । स्थानिय प्रशासन ऐन २०२८ को दफा ६(३) वमोजिम कार्वाही हुने समेत प्रसासनको निर्णयमा भनिएको छ । स्वास्थ्य, सुरक्षा, बिद्युत, खानेपानी, औषधी तथा औषधीजन्य उत्पादन तथा बिक्रि वितरण लगायतका अत्यावश्यक सेवा तथा कार्यहरु बाहेका सरकारी तथा गैर सरकारी कार्यालयबाट प्रबाह हुने सेवाहरु पव्रवाह नगर्ने जनाइएको छ । त्यस्तै औषधी र स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घण्टा खुला रहने छन भने सुंचारकर्मीको हकमा आधिकारिक निकायबाट जारी गरिएको प्रेस पास/परिचयपत्रको आधारमा मात्र आवत जावत गर्न पाइने प्रमुख जिल्ला अधकिारी गोपाल कुमार अधिकारीले जानकारी दिए । ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!