युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
196 पटक पढिएको

राजेन्द्र रोकाया– कोभिट–१९ (कोरोना भाइरस) को दोस्रो चरणको भेरियन्टको संक्रमण दर बाजुरामा पनि बढिरहेको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले बैसाख २२ गते वाट जारी हुँने गरी निषेधाज्ञाको सुचना निकलेको छ । सोमबार राष्ट्रिय बाणिज्य बैंकमा सेवा ग्राहीहरुले नेपाल सरकारले जारी गरेका नियमहरु पालना नगरेको पाईको छ । जिल्ला सदरमुकाम मार्तडीमा चोक चोक देखि पसल पसल र सरकारी तथा गैर सरकारी कार्यालयमा सेवा ग्राहीहरुलाई सामाजिक दुरी कायम नगरी सेवा दिइ रहेको पाइएको छ । राष्ट्रिय बाणिज्य बैंक बाजुरामा सुरक्षा गार्डले सेवा ग्राहीरुलाई ब्यबस्थित नगरेको पाइएको छ । केहिदिन भित्रै निषेधाज्ञा जारी हुने सुचना बाहिरीए पछि बैंकिँङ कारोवारमा सोमाबार भिडभाड भएको पाइएको छ ।

सेवा ग्राहीहरुले सेवा लिदा सामाजिक दुरी कायम नगरी सेवा लिएकोले कोरोनाको संक्रमण भयाभह हुँने सम्भावना भएको छ । यसरी बजारमा आवतजावत गर्ने कतिपय ब्यक्तिहरुले पनि बिना माक्समा हिँडडुल गरेको पाइएको छ । सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा पनि प्रहरी प्रशसन तैनाथ भएता पनि माक्स नलगाएका, एकै ठाँउमा भिडभाड भएको देख्दा देख्दै पनि प्रहरी प्रशासनले वेवास्था गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!