युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
257 पटक पढिएको

बाजुरा- नेपाली काँग्रेस बाजुराको पाटी कार्यालय बि पि स्मृति भवन मार्तडीमा आसन्न नेपाली काँग्रेसको सातौँ जिल्ला अधिवेशन कसरी सफल पार्ने भन्ने विषयको बैठक बसी छलफल भैरहेको समयमा नेपाली काँग्रेस केन्द्रीय सदस्य एबम् पुरव सँसद बद्री पाण्डेलाई क्रियासिल सदस्यता कट्ने खेल खेलेको भन्दै कालो झण्डा देखाएर विरोध गरेका छन । नेपाली काँग्रेसका युवाहरुको एक जत्थाले आखे पाखेको सँज्ञा देखाउदै निकट टाढा र गुट उपगुटको सँज्ञा दिदै क्रियाशिल सदस्यता लिष्टबाट हटाएकोमा युवाहरुको ठुलो बिरोध रहेको जनाएका छन ।

सनिवार नेपाली काग्रेसको अधिबेशन तयारीका लागि बाजुरा पुगेर पार्टीको बैठकमा बसिरहेको बेला केन्द्रीय सदस्य पाण्डेलाई पार्टी कार्यालयमै पुगेर कार्यक्रताहरुले कालो झन्डा देखाएका हुन् ।

असोज ५ गते देखी वडा तहबाट हुने अधिबेशनको तयारीका लागि बसेको बैठकमे गएर कार्यक्रताहरुले नाराबाजी सहित कालो झण्डा प्रदशन गरेका थिए । जिल्लाका अधिकांस कार्यकर्ताहरुको क्रियाशिल सदस्यता काटिदिएको आरोपमा केन्द्रीय सदस्य पाण्डेको बिरुद्धमा नाराबाजी गदै विरोध प्रद्धशन गरेका छन् । नेपाली कांग्रेस बाजुराको पाटी कार्यालयको भवनमा भित्र केन्द्रिय सदस्य उपस्थिती बैठकमा बसिरहेका बेला बाहिर देउवा पक्षका युवा तथा कार्यकताहरुले कालो भण्डा देखाउदै असन्तुष्ट व्यक्त गरी केन्द्रिय सदस्य पाण्डेले क्रियाशिल सदस्यता काटेको भन्दै नाराबाजी सहित विरोध जनाएका थिए ।

सनिबार नै गृह जिल्ला बाजुरा पुगेका केन्द्रिय सदस्य पाण्डेलाई पाटी कार्यालयमा कांग्रेस बाजुराको बैठक बसिरहेका बेला ज्ञापन पत्र सहित यस्तो नेता चाहिदैन् क्रियाशिल काट्न पाइदैन् लगाएतका नारा सहितले स्वागत गर्दै नेपाली कांग्रेसका कार्यक्रताहरु केन्द्रिय सदस्य पाण्डे माथि निकै खनिएका हुन । जिल्लाको त्रिवेण्ी नगरपालिकाका १देखी ९ वडा सम्मका कार्यक्रताहरुको क्रियासिल सदस्यता काटि दिएको त्रिवेणी नगरपालिका वडा नम्मर ४ तोलीका वडा सभापती जय बहादुर साँउदले बताए ।

वडा सभापती साँउदका अनुशार गुटबन्दी गर्दै देउवा पक्षका कार्यकर्ताको क्रियाशिल नविकरण र नयाँ सदस्यता काटिदिएको उनले भनाइ रहेको छ । बिगत लामो समय देखि पार्टीका लागि ठुलो त्याग तपस्या गरेका कार्यकर्ताहरुको क्रियाशिल सदस्यता काटिदिएकोले यसमा आफ्नो ठुलो आपत्ति रहेको उनले बताए । त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलले यताबाट देउवापक्षका क्रियाशिल सदस्यता भएका व्यक्तीहरुका नाम लिष्ट कन्द्रिय सदस्य पाण्डेलाई पठाई केन्द्रिय सदस्य पाण्डेले क्रियाशिल सदस्यता काटिदिएको वडा सभापती साँउदले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!