युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
182 पटक पढिएको

बाजुरा – देशकै दोस्रो ठुलो बिश्व बिद्धालय सुदुरपस्चिम बिश्वबिद्धालय राष्ट्रिय कमिटीको अध्यक्षमा बाजुराका चेतन ऐडी चयन भएका छन । जिल्लाकै ठूलो क्याम्पस बाजुरा क्याम्पसका स्वबियु सभापति, अखिलका केन्द्रीय सदस्य समेत रहेका ऐडीलाई अनेरास्ववियुको स्थायी कमिटीको बैठकबाट बिश्वबिद्धालय अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।                                   

ऐडी प्रति बिगतमा पटक पटक अखिलको नेतृत्वबाट अन्याय गरिएको भन्दै सर्बत्र आलोचना गरिएको थियो ।बाजुरा जिल्लामा युवा बिध्यार्थीको माझमा राम्रो पकड बनाएका ऐडी अत्यन्तै लोकप्रिय विद्यार्थी नेताको रूपमा परीचित छन । उनको लोकप्रियताले अखिल र नेबिसङ्गको झिनो मत अन्तर भएको बाजुरा क्याम्पसमा २०७३ को स्वबियु चुनावमा नेबिसङ्ग अध्यक्षलाई पराजित गर्न सफल भएका थिए । जिल्लामा अत्यन्तै रचनात्मक ब्यबसाय संचालन गरेर पनि उनी बाजुरेली युबाहरुको प्रेरणाका स्रोत बनेका छन ।

को हुन ऐडी                                 

बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका स्थायी घर भएका ऐडी निडर,क्रान्तिकारी र सिर्जशील स्वभावका ब्यक्ति हुन । त्रिबेणी नगरपालिका काङ्ग्रेसको किल्लाका रूपमा परिचीत छ । ऐडीको प्रभावले एमालेको सङ्गठन बलियो बन्दै गैरहेको बिश्लेषण गरिन्छ ।

संकटकालमै मालिका माबिको प्राक सदस्य हुँदै कैलाली क्याम्पस प्लस टु कमिटीको उपाध्यक्ष,बाजुरा क्याम्पस कमिटीको सचीव, बाजुरा जिल्ला कमिटी सदस्य,सचिवालय सदस्य, सह सचिब,कोषाध्यक्ष हुँदै अखिलको २२ औं महाधिवेशनमा सेती अञ्चल बाट अत्यधिक मतले राष्ट्रिय परीषद सदस्य निर्बाचित भएका थिए ।

२०७३ को फागुनमा सप्पन्न स्वतन्त्र बिध्यार्थी युनियनको चुनावमा बाजुरा क्याम्पसको स्वबियु चुनावमा बिजयी भएका थिए । उनी भन्दा अगाडिको स्वबियु सभापति हरी रोकाया हुन ।

रोकाया गौमुल गाउँपालिकाको अध्यक्ष भैसका छन । पार्टी एकता प्रक्रियामा कुनै पनि जिम्मेवारी प्राप्त नगरेका ऐडीले एमाले बिभाजन भएपछि मात्र जिम्मेवारी पाएका छन । कतिपयले पार्टी भित्रै बाट उनको क्षमता देखेर रोक्ने प्रयास गरिएको विश्लेषण गर्न थालेका छन ।

ऐडीको आगामी भबिस्य कस्तो

त्रिबेणी नगरपालिका ९ साबिकका कैलाश्माण्डौ, तोली छातारा०पन्चायत पछाडि एकलौटी काङ्ग्रेसको किल्ला थियो । कैलाशमाण्डौ गाबिस बाजुरा जिल्लाकै सबैभन्दा मतदाता बढी भएको गाबिस हो । त्यहाको एमालेले युबा नेतृत्वको खोरहदा चेतन ऐडीको उदय भयो । एमालेको खासै प्रभाव शाली नेतृत्व नजन्मिएको त्रिबेणीमा ऐडीलाई पछिल्लो पुस्ताको आशलाग्दो नेतृत्वको रूपमा हेरिएको छ ।

उनलाई एमालेको तर्फबाट आगामी मेयरको उम्मेदवारको रूपमा हेरिएको छ । युवा माझ अत्याधिक रुचाइएका ऐडी सामाजिक बैचारिक सबै दृष्टिकोणले उपयुक्त पात्र मानिदै आएका छन् ।                                                 नागरिक रैबारबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!