युनिकोड    राशिफल    एफएम रेडियाे                        
382 पटक पढिएको

मिन बहादुर खड्का बाजुरा–मैला बिकास मञ्चको आयोजना र टेवा नेपालको आर्थिक सहयोग र सहकार्यमा किशोरीहरुका लागि कानुनी क्षमता अभिबृद्धि तालिम मार्तडिको हिलटप होटेलमा सोमवारबाट संचालन भएको छ ।

सोमवार किशोरीहरुका कानुनी क्षमता अभिबृद्धि तालिम महिला बिकास मञ्च बाजुराकी निवर्तमान अध्यक्ष एवम नेपालि कांग्रेस केन्द्रिय सदस्य महिला नेतृ जुना दानीको अध्यक्षतामा संचालन भएको हो ।

उक्त तालिम जिल्लाको खप्तड छेडेदह गाँउपालिका र बडीमालिका नगरपालिकाका ३२ जना कशोरीहरुलाई दिइने भएको छ । तालिम ३ दिन सम्म संचालन हुनेछ । तालिमको पसिक्षण तालिम संयोजक इन्धु तुलाधार र अधिवक्ता खडक बहादुर थापाले गर्ने भएका छन । तालिममा सहभागि किशोरीहरुलाई, किशोरीहरुको उज्वल भबिष्य, छाउपडी कुपर्था बालबिवाह न्युनिकरण , र  बालअधिकारको बारेमा  कानुनी क्षमता अभिबृद्धि गर्नका लागि कानुनि परामर्श गराइने छ ।  किशोरीहरुले आफुमाथि आइपर्ने समस्याहरु आफैले समाधान गर्न र ति समस्याहरुबाट आफु जस्तै अन्य किशोरीहरुलाई आफै सुरक्षित रहन सहयोग पुगोस भन्ने उदेश्यले तालिम दिइएको महिला बिकास मञ्च बाजुराकी कार्यक्रम संयोजक कृष्णा दानीले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिइन । त्यसैगरी महिला बिकास मञ्चको आयोजनामै महिलाको कानुनी क्षमता अभिबृद्धि सम्वन्धि बडीमालिका नगरपालिकाकी ३२ जना महिलाहरुलाई पनि आजबाटै मार्तडीको रोयल होटेलमा संचालन हुने बताएकी छन ।

कार्यक्रममा बोल्दै महिला बिकास मञ्च बाजुराकी निवर्तमान अध्यक्ष एवम नेपालि कांग्रेस केन्द्रिय सदस्य महिला नेतृ जुना दानीले किशोरीहरुका कानुनी क्षमता अभिबृद्धि तालिम अति आवश्क रहेको बताउदै महिला बकास मञ्च बाजुराले बिशेस गरेर महिला तथा बालबालिका माथि आइपर्ने समस्या समाधानका लागि बिभिन्न समयमा बिभिन्न कार्यक्रम गर्दै आइरहेको बताइन । बिगत लामो समय देखि जिल्लाका बिभिन्न ठाउँहरुमा समस्यामा परेका बालबालिका र महिलाहरुका सवालहरुलाई र आवश्यकताहरुलाई मध्यनजर गर्दै आफ्नो अर्काको नभनि सेवा सुविधा प्रदान गर्दै आइरहेको पनि उनले बताइन । साथै कार्यक्रममा सहभागि किशोरीहरुलाई धन्यवाद समेत दिएकी हुन । उनले किशारीहरुलाई दिइएको कानुनी क्षमता अभिबृद्धि तालिमबाट थुपै कुरा सिक्नेछन र किशोरीहरुमा सकरात्मक सोच र बिचारको बिकास हुने र परिवर्तन पहिला आफैबाट सुरु गनुपर्ने बताउदै यो तालिम पच्श्रात किशोरीहरुले आफुमाथि आइपर्ने समस्याहरुको समाधानका लागि आफै वकालत गर्न सक्नेछन भन्ने कुरामा आफु बिश्वस्त रहेको बताएकी छन ।

महिला बिकास मञ्च बाजुराकी निवर्तमान अध्यक्ष एवम नेपालि कांग्रेस केन्द्रिय सदस्य महिला नेतृ जुना दानीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अथिति खप्तड छेडेदह गाँउपालिकाकी उपा–अध्यक्ष कुन्ति बुदा साँउद रहनु भएको थियो ।कार्यक्रमको सहजिकरण महिला बिकास मञ्चकी कार्यक्रम संयोजक कृष्णा दानीले गर्नुभएका थियो । कार्यक्रममा अथिति तालिम संयोजक इन्धु तुलाधर, अधिवक्ता खडक बहादुर थापा, रेडियो बाजुराकी स्टेशन प्रवन्धक नन्दा थापा, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!