युनिकोड    राशिफल    एफएम रेडियाे                        
378 पटक पढिएको

राम बहादुर दानी:– शुदुरपश्चिम प्रदेश बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ९ मलालगाउँमा विवाह हेर्न आएकी एक बालिका माथि पेट्रोल हालेर आगो लगाइएको छ ।
सोही नगरपालिका–८ पन्ताली घर भएकी १४ वर्षीया बालिका सभ्यता बुढाको शरिरमा पेट्रोल हालेर आगो लगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आगोमा लगेर बालिका सक्त घाइते भएकी छन् ।
बालिकालाई पेट्रोल हालेर आगो लगाउने उक्त नगरपालिका–८ कालापानीका सुमन गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक मदनजीत महराले मालिका टुडेलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार बालिकालाई पेट्रोल हालेर जलाउन खोज्ने गिरी फरार रहेको बताए । फरार रहेका गिरीको खोजी कार्य भइरहेको प्रहरी प्रमुख महराको भनाई रहेको छ ।
घाइते बालिकालाई सदरमुकाम मार्तडी ल्याइएको र बालिकाको अवस्था सामान्य रहेको प्रहरी नायव उपरिक्षक महराले जानकारी दिएका छन ।
गाँउका छिमेकीको विहे हेर्न गएका समयमा अर्कै युवतीलाई पेट्रोल हालेर जलाउन योजना बनाएका अभियुक्तले निज बालिकालाई घटनामा परेको प्रहरी प्रमुख महराले बताए ।
पेट्रोल हालेर आगोमा लगाउन खोज्ने गिरीलाई मुलुकी अपराध संहिता १९२ को ‘क’ अनुसार मुद्धा चलाउने प्रहरीले प्रमुख महराले लोकतन्त्र बिहानी न्युजलाई बताए ।
बालिका माथि पेट्रोल प्रहार गरेर जिउदै आगो लगाउने अपराधिक कार्यमा संलग्न रहेका गिरीलाई पक्राउ गरी कानुनी कारबाही गर्ने महराले बताएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!