युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा ५.३ म्याग्निच्युड भुकम्पको धक्का | बाजुरामा चौतारी र युनियन अलग अलग भिड्दै, के केन्द्रले कारवाही गर्ला त ? | बाजुरामा चौतारी र युनियन अलग अलग भिड्दै, के केन्द्रले कारवाही गर्ला त ? | पत्रकारितामा राजनिति, महासंघको चुनावमा छुट्टाछुट्टै गठबन्धन | कर्णालीकी कोइली– इब्सल सञ्जाल | उपनिर्वाचनले बाजुरामा स्वच्छता, शान्त र निश्पक्षताको सन्देश दिएको एमाले बाजुरा धारणा | नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि |
893 पटक पढिएको

राम बहादुर दानी/धनगढी– पछिल्लो समयमा नेपाली गीत संगीतमा अथा मेहनत गरेर बिभिन्न खाले म्युजिक भिडियोमा देखिने अनुहारमा एक नाम दीनेश रेग्मी पनि रहेको छ । बिगत दशकौँ बर्ष देखि नेपाली सट मुभि देखि म्युजिक भिडियोमा अभिनय रि सकेका दीनेश रेग्मीले यस पाली पनि मेलिना राई र पुष्कर आचार्यको स्वरमा रहेको निकै नै मिठो आधुनिक गीत “दिलको झोलामा” गीत बजारमा सार्वजनिक भएको छ ।

चर्चित गायक गायिकाको स्वरमा सजिएको उक्त गितमा दिनेश रेग्मी र अस्विनि शाहीले अभिनय गरेका छन । कृष्ण लामिछानेले एरेन्ज गरेको यो गितको संगीत पुष्कर आचार्यले गरेका हुन । बिरेन्द्र परियारले छायांकन गरेको गितको अडियो सम्पादन/मास्टरिङ्ग तारा थापा किम्भे र रङ्ग सम्योजन सागर कुमारले गरेका छन । गितको अडियो, भिडियो सिने नेपाल प्रा.लि ले सार्वजनिक गरेको हो ।

सिने नेपाल युटुब च्यानलबाट बाजारमा सार्बजनिक भएको उक्त गित “दिलको झोलामा” को निर्देशन चलचित्र निर्माता कमल प्रसाद शर्माले गरेका हुन । हामीले सकेजति पुरै मेहेनेत गरेर भिडियो सार्बजनिक गरेका छौँ, दर्शकहरुले यो मेहेनेतलाई अपार माया गरिदिनु हुनेछ भन्ने कुरामा ढुक्क भउको निर्देशक शर्माले बताएका छन । मोडेल दिनेश रेग्मीका अनुसार आपुले धेरै म्युजिक भिडियो र सट मुभीमा अभिनय गरे दर्शको माया अपार छ फेरी पनि आफ्नो यो यात्रा कहिल्यै थाक्दैन । केहि समयमै आफुले खेलेको फिल्म् पनि ल्याएर आँउदैछु उनि बताउछ लोकतन्त्र विहानी न्युजलाई ।

गीतको भिडियो यस्तो रहेको छ । भिडियो हेर्न तलको लिँकमा क्लिक गर्नु हाला ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!