युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
282 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा–आसन्न नेपाली कांग्रेसको १४ औँ माहाधिवेशन र ७ औँ जिल्ला अधिवेशनको पुर्व संन्ध्या नेपाली कांग्रेस आस्थावान नेता तथा कार्यकर्ताहरुमा उत्साह बढ्नुका साथै नेता कार्यकर्ताहरु यतिवेला अधिवेशनको तयारिमा दौडधुप गरिरहेका छन । नेता तथा कार्यकर्ताहरु बिच भेटघाट तथा छलफल निरन्तर भइरहेको देखिन्छ । यतिवेला नेताहरुले ठाँउ–ठाँउमा उम्मेदवारी घोषणा गर्ने क्रममा पनि जारी रहेको छ ।

जिल्लाका ६९ वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ । यसै क्रममा नेपाली कांग्रेसका युवा नेता सुरेन्द्रराज गिरीले आफ्नो त्रिबेणी नगरपालिकाको सभापतिमा उम्मेदवारी रहने घोषणा गरेका छन ।

उनले नगरपालिका वडा न.८ को अधिबेशनमा सुभकामना मन्तव्य दिदै नगर सभापतिमा उम्मेदवारी रहेकाे घोषणा गरेका हुन ।

नेता गिरील गते असोज ६ गते त्रिबेणी नगरपालिका वडा न.८ को अधिबेशनमा सुभकामना मन्तव्य दिदै आफू नेतृत्व लिन योग्य र सक्षम रहेको बताउदै युवा पुस्ता पनि नेतृत्वमा आउनुपर्छ भन्ने युवाहरुको भावना भएकोले आफुले नगरको सभापतिमा उम्मेदवारी दिने बताएका छन । जनताको जनभावनालाई कदर गर्ने नेतृत्वको खाचो नगरपालिका बासिलाई परेकोले आफु नगरपालिकाको सभापति भएर नगरपालिका बासकाे हित र नगरपालिकाको बिकासका लागि अग्रभागमा रहेर काम गर्ने आफ्नो चाहाना रहेको नेता गिरीले बताएका हुन ।

सुभकामना मन्तव्य दिदै नेता गिरीले एक पटक नगरपालिकाको नेतृत्व गरेर नयाँ सोच र परिवर्तनका संवाहक,नेपाली कांग्रेसकाे  आधार इलाका त्रिबेणी नगरपालिकाको जग लाई थप बलियो र नया उचाईमा पुर्याउने मात्र नभई त्रिवेणी नगरपालिकालाई सम्वृद्ध नगर र सुखि नगरवासी बनाउने आफ्नो संकल्प रहेको अवगत गराएका थिए । यस अघि नेपाली कांग्रेस त्रिबेणि नगरपालिकाको सचिव समेत रहेका नेता गिरी नेपाली कांग्रेस त्रिबेणि नगरपालिकाका पछिल्लो पुस्ताका जिम्मेवार , युवा पुस्ताका ढृकढुकि कांग्रेसका एक आषा अनि भरोषाका केन्द्र बिन्दु, प्रतिभाशाली, इमानदार, अशल सक्षम, निदर र जुझारु, योद्धाका रुपमा चिनिन्छन।

नगरको बिकास र पार्टीलाई बलिया बनाएर लैजानका  लागि अग्रज नेता गणहरुले सक्षम, अशल कर्मठ र निदर, नेतृत्व छनोट गरेर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सकेमा पार्टीको हित हुने नेता गिरीको भनाई रहेको छ । आफ्नो त्रिबेणी नगरपालिकाको सभापतिमा उम्मेदवारी रहने भएकोले सवैलाई सहोग गर्न आग्रह समेत गनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!