युनिकोड    राशिफल    एफएम रेडियाे                        
327 पटक पढिएको

मिन बहादुर खड्का बाजुरा–जिल्लाको खप्तड छेडेदह गाँउपालिकामा रहेको छेडेदह स्पोर्टस क्लबको आयोजनामा सर्वाधिक धनराशीको तेस्रो छेडेदह कप फुटबल प्रतियोगिता २०७८ कार्तिक १ गतेबाट हुने भएको छ । खेल पर्वको रुपमा हरेक वर्षको दशै तिहारको अवसरमा बिशेष आयोजना हुने प्रतियोगिता यो वर्ष पनि कार्तिक १ देखि सुरु हुने रेडियो बाजुराको भाहलमा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी गराइएको छ ।

पत्रकार संमेलन रेडियो बाजुराको सभाहलमा संम्पन्न भएको हो । स्थानीय जनप्रतिनिधी, विद्यालय प्रशासन, विव्यस, स्थानीय सुर्खा बजारका व्यापारी सहीतको उपस्थितिमा बैठक बसेर प्रतियोगिता सञ्चालन बारे खेल सञ्चालनको औपचारिक जानकारी मिति पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

सुन्दरनगरी आटीचौरलाई खेल नगरीको रुपमा विकास गर्न र समग्र खेल क्षेत्रको विकास प्रवर्दनमा सघाउ पुर्याउने खेल पर्वका रुपमा विकास गर्ने लक्ष्य सहीत प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको कमिटीले बताएको छ । खेल क्षेत्रको विकास र खेल प्रति युवा आकर्षण बढाउन क्लबले रहेक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ । राष्ट्रिय खेलकुद परिषद्कै सदस्यको सहभागितामा खेल संचालन हुने छ । खेलमा ५ सय बढी खेलाडी र हजारौको संख्यामा दर्शकहरुले खेलको अवलोकन गर्ने छन् । विजया दशमीको दुई दिनपछि आटीचौर स्थित दशरथ मा.वि.को खेल मैदानमा खेल संचालन हुने पत्रकार संम्मेलनमा अवगत गराइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने मध्ये पनि जिल्लाको पहिलो क्लब छेडेदह स्पोट्र्स क्लबले आटीचौरलाई पर्यटकीय र खेल नगरीको रुपमा विकास गर्न क्लबले हरेक वर्ष अनिवार्य खेलकुदका गतिविधी सञ्चालन गर्ने उदेश्य सहीत प्रतियोगिता सञ्चालन गर्ने गरेकाखेल संयोजक एवम नेपाली पे्रस चौतारी सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओलीले बताए । । हामीले छेडेदह कप फुटबल प्रतियोगितालाई संस्कारको रुपमा विकास गर्ने र सिंगो जिल्लाको पहिचानको विषय बनाउन खोजेको ओलीको भनाई रहेको छ । खेलकुदले सानो उपत्यका सहितको सुन्दर नगरी आटीचौरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न र छेडेदह ताल, बढालेक क्षेत्र, डाँडासैन, बथानलेख र कुडीकोट दरबारको प्रवर्दन पनि टेवा पुग्ने विश्वास स्थानीयले गरेका उनले भने ।

यो बर्ष अघिल्लो बर्षको भन्दा बढी टिम खेलमा सहभागि हुन्छन भन्ने कुरामा आयोजक बिश्वस्त रहेको तर खेलाडीहरुका लागि बसाई व्यवस्थापनमा असहज हुने पो होकी भन्ने हामिलाई लागेको छ । तर हामि जसरी भएपनि व्यवस्थापन गर्ने हामा्रे तयारी रहेको छ उनले भने । खेलमा अनुमानित १५ लाख खर्च लाग्ने र सवै खर्च आयोजले स्वयम आफैले व्यहोर्ने पनि उनले बताए । खेल संम्पन्न गर्नका लागि गाँउपालिकाका सवै वडाहरु देखि लिएर प्रदेश र संघ सरकार संग समोन्नय गर्ने त्यसै गरी जिल्ला र प्रदेश खेलकुद समितिहरु संग पनि समोन्नय गर्ने तयारी भइरहेको पनि उनले बताए । साथै खेलको प्रचार प्रसारमा जिल्लाका सबै संचार माध्यमहरुले प्र चार प्रसार गरिदिन हुन अनुरोध गरेका हुन ।

छेडेदह स्पोर्टस क्लबका अध्यक्ष बिशाल ओलीको अध्यक्षतामा संचालन भएको पत्रकार संम्मेलनमा दशरथ मा.वि का बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्म नाथ प्रमुख अथिति रहनु भएको थियौ भने उक्त पत्रकार संमेलनमा पत्रकार माहासंघ जिल्ला साखा बाजुराका निवर्तमान अध्यक्ष प्रकाश सिंह, पत्रकार माहासंघ जिल्ला साखा बाजुराकी सचिव नन्दा थापा, लगायत जिल्ला स्थित अन्य पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

प्रतियोगितामा यस्तो छ हेर्नुहास पुरुस्कार

खेलमा अघिल्लो वर्ष

१: प्रथम पुरस्कार १ लाख ५५ हजार, ५ सय ५५ रुपैया नगद सहीत प्रमाण पत्र र मेडल
२:उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैया सहीत प्रमाण पत्र र मेडल ।

यो बर्षका लागि

१ प्रथम पुरस्कार २ लाख २२ हजार, २ सय २२ रुपैया नगद सहीत प्रमाण पत्र र मेडल ।
२:उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैया सहीत प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् ।
३: खेलमा वेष्ट पिलियर, राइजिङ पिलियर, वेष्ट किपर, वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कार सहीत मेडल र प्रमाण दिईने ।

यो पनि पढ्नुहोस

१:खेल कात्र्तिक १ देखि ६ गतेसम्म संचालन हुने छ ।
२:टिम दर्ता भने असोेज ३१ गते साँझ ५ बजेभित्र गरिसक्नु पर्ने क्लबले जानकारी दिएको छ ।
३:असोज ३१ गते टिम दर्ता गराएरकात्र्तिक १ गते विहान ९ बजेभित्र टिम दशरथ मावि खेल मैदान आटीचौरमा उपस्थित भइसक्नु पर्नेछ
४:एक टिममा १।१ जना कोच मेनेजर सहीत १८ जना मात्र खेलाडी सहभागि गराउन पाउने
५:फोटो सहीतको फारम अनिवार्य भरेर टिममा सहभागि खेलाडीको नागरिकता वा परिचय खुल्ने परिचय पत्र अनिवार्य राख्नु पर्ने ।
६:कोरोनाका कारण स्वास्थ्य सुरक्षा मापदण्डलाई अनिवार्य पालना गर्नुपर्ने ।
७:टिम दर्ता शुल्क १० हजार र धरौटी शुल्क ३ हजार लाग्ने ।
८:खेल एन्फाकै रेफ्रीद्धारा खेलाइने छ ।
९:देशका जुनसुकै क्षेत्र र जिल्लाबाट पनि भाग लिन पाउने छन ।
१०:खेलमा ३० टिमको सहभागिता हुने

यो पनि पढ्न नजभुल्नुहोला

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!