युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
71 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा– नेपाली काँग्रेस प्रदेश (ख) को प्रदेश अधिवेशन आजबाट सुरू भएको छ । नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन सर्कुलर अनुसार बाजुरा जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं क को अधिवेशन मार्तडीमा सुरु भएको छ । आज एक औपचारीक कार्यक्रमका बिच अधिवेशन सुरु गरिएको हो ।
गत असोज ५ गते वडा अधिवेशन तथा गत असोज ९ गते नगर अधिवेशन सर्वसहमतीका आधारमा सम्पन्न गरी आजबाट निश्चित समयमै प्रदेश अधिवेशन सुरू गरिएको प्रदेश (ख) का सभापति दिपक बिक्रम शाहले जानकारी दिए ।

वडा अधिवेशन तथा पालिका अधिवेशनहरु एक वडा र एक पालिका बाहेक अन्य प्रदेश ख का सबै पालिकामा सर्वसहमतीका आधारमा अधिवेशन सम्पन्न गरेको प्रदेश (ख) ले जनाएको छ । अव आसन्न जिल्ला अधिवेशनमा सभापतिका लागि नेपाली कांग्रेस बाजुराका बरिष्ठ नेता राम सिंह रावल, पुर्व संबिधान सभा सदस्य माननिय माहा नेपाली, युवा नेता तथा माहाधिबेशन प्रतिनिधि चक्र बहादुर शाह, नेपाली कांग्रेसका जिल्ला सभापत कविराज पण्डित, गरी चार जना सभापतिका लागि उम्मेदवारहरु रहेको बताइएको छ ।

प्रदेश निर्वाचन क्षेत्र नं (ख) को तर्फबाट सभापतिका उम्मेदवारहरु धेरै भएपनि अन्तिममा सहमतिका आधारमा नेतृत्व चयन गर्ने र सिङगो नेपाली कांग्रेस एकिबद्ध भएर हातेमालो गर्दै एकताको अधिवेशन संम्पन्न गर्नका लागि नेता कार्यकर्ताहरु जिल्ला सडरमुकाममा आइपुगेका पनि नेपाली काँग्रेस बाजुरा प्रदेश (ख) ले जनाएको छ । एकताको अधिवेशन गर्ने नेपाली कांगे्रस बाजुराको सुरु देखिको अठोट रहेको पनि बताइएको छ ।

नेपाली काँग्रेस प्रदेश (ख) का सभापति दिपक बिक्रम शाहको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति कविराज पण्डित रहेका थिए भने । कार्यक्रममा बिशिष्ट अथिति पुर्व संबिधान सभा सदस्य देवराज जाशी, संबिधान सभा सदस्य माहा नेपाली, नेपाली कांगे्रस बाजुराका नेता पदम शाही, पुर्व पार्टी सभापति मान बहादुर रावल, अथिति नेपाली कांगे्रस संगठन बिभाग प्रमुख धनराज पण्डित, केन्द्रिय सदस्य महिला नेतृ जुना दानी, लगायत प्रदेश (ख) का संम्पुर्ण पालिकाका सभापति र जिल्ला स्थित नेपाली कांगे्रस आस्थावान नेता तथा कार्यर्कताहरुको बाक्लो उपस्थिति रहको थियो ।
कार्यक्रमको संचालन नेपाली काँग्रेस बाजुराका सचिव रनसिंह अएडीले गरेका थिए । कार्यक्रम मार्तडीको कवड हलमा भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!