युनिकोड    राशिफल    एफएम रेडियाे                        
420 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा– नेपाली काँग्रेस खप्तड छेडेदह गाउपालिकाकी उपा–अध्यक्ष अशल जुझारु इमान्दार, महिलाहरुकी ढुकढुकी खप्तड छेडेदह गाँपालिका को संदर्भमा स्पष्ट वक्ता महिला नेतृत्वको एउटा बलियो आधार महिला नेतृ कुन्ती साँउद बुढाले माहाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने बताएकी छन । महिला नेतृ बुढाले आफ्नो माहाधिवेशन प्रतिनिधिमा उम्मेदवारी रहेकोले सवैलाई सहयोग गर्न आग्रह गरेकि छन ।

आखिर को हुन त कुन्ती साँउद बुढा

बिद्यार्थी उमेरबाटै राजनिति यात्रा सुरु गरेकी नेतृ बुदा २०७० साल देखि खप्तड छेडेदह गाउँपालिका साविक को जयवागेश्वरी गा .वि. स महिला संघ को अध्यक्ष को रूपमा काम गर्थिन भने २०७४ साल को स्थानीय तह को निर्वाचनमा उपा–अध्यक्ष को उम्मेदवारी दिई निर्वाचित भएकी बुढा हाल करिव २५०० जनताको सेवामा समर्पित रहेकी छन ।

एक कुशल कर्मठ र इमान्दार मात्र नभई नेपाली कागे्रस पार्टीका लागि ठुलो योगदान दिने एक महिला नेतृ मध्यकी एक हुन । बुदा पार्टी बलियो बनाउनका लागि मात्र नभएर समाजको बिकास र महिलाहरुका सवालहरुलाई उठान गर्ने र महिलाहका समस्याहरुलाई समाधान गर्नका लागि र समग्र समाजको बिकास र जनताका जनभावनालाई कदर गर्ने र समाज परिवर्तनका लागि सधै अग्रभागमा रहेर खट्ने नेतृका नामले परिचित छन ।

महिलाहरुका समस्या समाधान र महिलाहरुका मागहरुलाई संम्वोधन गर्नका लागि महिला नै नेतृत्वमा आउनु पर्ने हुन्छ । हामि महिलाहरु नेतृत्वमा आएनौ भने महिलाहरुका समस्याहरु अझै पनि जहाँ का त्यहि सिमित हुनेछन । त्यसैले महिलाहरुले पनि नेतृत्वमा आउन आवश्यक रहेको हुन्छ । महिलाहरुले केहि गर्न सक्दैनन् महिलाहरुले पुरुषको जस्तो नेतृत्व लिन सक्दैनन् भन्ने पृतिसतात्मक सोच भएको समाजका अगाडी इमान्दार, सक्षम, र कुशल नेतृत्व भएर हामि उभिनुपर्छ । अव हामि महिलाको जिममेवारी घर समाल्ने मात्र नभएर समग्र समाज र राष्ट्को हितका लागि योगदान दिनु हो उनले भनिन् । आफु सरल र सहज ढंगले जनतामा समर्पित भएर निश्वार्थ भावनाले जनताको सेवा गर्ने र जनताका जनभावनालाई कदर गर्ने, राजनितिज्ञ मात्र राजनितिज्ञ हो भन्ने बिचार बोकेकी नेतृ बुढा आफु जनताको भलाई र समाजको बिकास र आमुल परिवर्तनका लागि राजनितिमा आएकी बताएकी छन ।

हिजो पनि जनताको सेवामा समर्पित थिए आज पनि छु र भोलि पनि रहने छ । महिलाका समस्याहरु समाधान गर्ने कुरा मात्र भन्दा पनि समाजको बिकास र नेपाली काँग्रेस पार्टी बलियो बनाउने कुरामा आफु सधै अग्रभागमा रहेर काम गनै नेतृ बुढाके भनाई रहेको छ । नेतृ बुढा खप्तड छेडेदह गाँउपालिकाको हकमा एक अशल र सवैको मनमुटुमा बस्न सफल महिला नेतृ हुजन बुढालाई सहयोग गर्ने र प्रसंसा गर्नेहरुको पनि कमि छैन । बुढालाई साथ सहयोग गर्नेहरु तलका यि व्यक्ति जस्तै धेरै छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!