युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
146 पटक पढिएको

राम बहादुर दानी/बाजुरा– जिल्लाको स्वामिकर्तिक गाँउपालिकामा जन्मिएका युवा नेता सरोज शाहीले महाधिबेशन प्रतिनिधीमा उम्मेद्वारी दिएका छन । लामो समय देखि बिद्यार्थी राजनितिबाट आफ्नो राजनिति यात्रा शुरु गरेका शाही बाजुरेली जनताको आसा भरोसाका केन्द्रबिन्दुको रुपमा चिनिन्छन ।
बिगत बिभिन्न कालखण्डमा बामपन्थीहरुसंग हिम्मत नहार्ने नेता शाहीले काठमाण्डौमा रहेर ब्यायार ब्यबशाय गर्दै अध्यायन कार्यलाई अगाडी बढाउदै बिभिन्न बिद्यालयबाट नेपाल बिद्यार्थी संघमा आवद्व रहेर राजनिति गर्र्दै आएका थिए । जिल्लाकाृ पुर्वि उत्तरी भगमा पर्ने स्वामिकार्तिक खापर गाँउपालिकाको जुकोटबाटै माद्यामिक तहको शिक्षा हाँसिल गर्दै गर्दा उनले राजनितिक यात्राको तय गरेको थिए ।

नेता शाही भन्छन, आफुले युवाहरुको सवालका बिषयमा जिल्ला भित्र या जिल्ला बाहिर रहे पनि आवाज उठाउदै गरेकोले आफुलाई कमै बाजुरेली जनताले पत्यक्ष रुपमा चिनेता पनि आफुल्लाई बिश्वास गरेर मत दिनेमा दुई मत नभएकोमा ढुक्क छु । देशमा बिभिन्न तहका निर्वाचन हुँदा नेता शाहीले जिल्ला बाहिर रहेर पनि पाटी पंक्तीको हित हुने काम गर्दै आएको उनको राजनितिक पृष्ठभुमिले सावित गरेको छ ।

बिद्यार्थी जीवनमा क्याम्पस स्तरको पढाई गर्दा उनले नेपाल बिद्यार्थीसंघका बिभिन्न पदमारही पाटी पंक्तिको लागि ठुलो योगदान गर्दै आएका छन । संविधान सभाको निर्वाचन देखि संघिय निर्वाचनमा नेता शाहीले तत्कालिन नेकपा एमालेले एकलौटी रुपमा बुदक्याप्चर गर्न खोज्दा त्यसको प्रतिकार समेत गरेका थिए । यसरी बिभिन्न कालखण्डका घटनाक्रममा आफुले पाटी पंत्ति र बाजुरेली युवालाई गरेको अधिकारको सुनिश्चितालाई बाजुरेली जनताले आत्मसाथ गर्दै आफुलाई महाधिबेशन प्रतिनिधीमा अत्याधिक बहुमतले बिजयी गराउने बिश्वास ब्यक्त गरेका छन । साथै सरोज शाही नयाँ नौलो नाम नभएर काँग्रेसको राजनितिमा पुरानै नाम सम्झिदैआफुलाई महाधिबेशन प्रतिनिधीमा मतदान गरी  बिजयी गराउन सम्पुर्ण जिल्ला प्रतिनिधिहरुलाई आग्रह समेत गरेका छन् ।नेता शाही देउवाको निकट भनेर पनि चिनिदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!