युनिकोड    राशिफल    एफएम रेडियाे                        
305 पटक पढिएको

राम बहादुर दानी/बाजुरा– नेपाली काँग्रेसको १४ औँ जिल्ला महाधिबेशन र सातौँ जिल्ला अधिबेशनले वडा तथा पालिका स्तरको नेतृत्व चयन गरि सके पश्चात जिल्ला प्रदेश अधिबेशन सुरु भएको थियो । प्राय नेपाली काँग्रेस बाजुराले सहमति कै आधारमा जे बोलेको थियो त्यही गरेको छ । नेतृत्व चयन गर्दा नेपाली काँग्रेस बाजुराले सहमति र एकताको अधिबेशन बनाउने कुरामा जनतालाई बिश्वास दिलाउदै आएको थियो । जिल्लाका ९ वटै स्थानिय तह र ६९ वटा वडाहरुको अधिबेशन पनि सहमतिबाटै सम्पन्न भएर नेतृत्व चयन भएको थियो ।

यसै क्रममा जिल्लाको प्रदेश (क) र प्रदेश (ख) मा पनि असोज १३ गते बाट अधिबेशन सूरु भएको हो । प्रदेश (क) को अधिबेशनमा नेपाली काँग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष नारायण पाध्याय र बुढीनन्दा नगरपालिका वडा नं.४ का वडा अध्यक्ष राम बहादुर बोहराको उम्मेद्वारी रहेको थियो । बुधबार बिहानै देखी दुबै जना उम्मेद्वार विच सहमति गराउदा गराउदा बेलुकी मात्र दुबै जना उम्म्द्वारले एक आपसमा सहमति गरेर नेता बोहरा प्रदेश (क) को सभापतिमा चयन भएका हुन । नेता बोहरा नेपाली काँग्रेसको १३ औँ महाधिबेशन र छैठौँ जिल्ला अधिबेशनमा महाधिबेशन प्रतिनिधीमा बिजयी हुनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!