युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
331 पटक पढिएको

राम बहादुर दानी/बाजुरा– नेपाली काँग्रेस बाजुराका युवा नेता रनसिंह अयडीले जिल्ला कार्य मितिको सचिव पदका लागि उम्मेद्वारी घोषण गरेका छन । बाजुरा जिल्लाको नेपाली काँग्रेसमा आयाम छवि भएका नेता अयडीले बिहिबार लोकतन्त्र विहानी न्यूजसंग कुरा कानी गर्दै आफ्नो उम्मेद्वारी जिल्ला कार्य समिति सचिवका लागि रहेको बताए ।
नेपाली काँग्रेसका हरेक कालखण्डमा त्याग तपस्या र बाजुरेली जनता तथा बिशेषत: युवाहरुको बिषयमा वकालत गदै आएका नेता अयडीले बिार्थी जविन देखि न आफ्नो राजनतिक यात्रा सूरु गरेका थिए । नि वर्तमान जिल्ला कार्य समितिको सचिवमा काम गरिसकेका नेता अयडी लामो समय सम्म राजनितिक यात्रामा हुम्मिएका थिए ।
जनताको सेवा गर्नका लागि आफुले राजनितिक यात्रा तय गरेको उनि बताउछन । २०५३ सालबाट औपचारिक रुपमा बिद्याथी राजनितिबाट सक्रिय राजनितिमा यात्रा तय गरेका नेता अयडी बिभिन्न भातृ संघमा समेत नेतृत्व गरि सकेका छन ।
नेता अयडीको राजनितिक पेष्ठभुमी
जिल्लाको साविकको कैलासमाण्डौ गा.ब.स. हालको त्रिवेणी नगरपालिकामा जन्मिनुभएका नेता अयडी बाजुरेली युवाको आसा भरोसाका केन्द्रविन्दु मानिन्छन । स्नाकोत्तर सम्मको अध्यायन पुरा गरेका नेता अयडी बिगत लामो समय सम्म राजनिति गरि सकेका छन ।
नेता अयडीले २०५३ देखि बाजुरा जिल्लाबाट सक्रिय बिद्यार्थी राजनीतिक यात्रा सुरु गरेरका थिए । कैलाली बहुमुखी क्याम्पसमा २०६० सालमा इकाई सभापति पदको जिममेवारी लिइ सकेका छन । बिक्रम संवत् २०६१ सालमा स्ववियुको उपसभापति जस्तो गरिमामय पदमा चुनाब लडेका थिए । नेता अयडी जिल्ला अधिबेशनबाट खुला सदस्य पदमा निर्वाचित भइ पार्टीले दिएको थप जिम्मेवारी लिइ सकेका छन । १३ औँ जिल्ला अधिबेशनबाट नेपाली काँग्रेस जिल्ला कार्य समिति सचिव पदको जिम्मेवारी समेत लिइ सक्नु भएको छ ।
को हुन त नेता अयडी ?
बिभिन्न कालखण्डमा नेपाली काँग्रेसको राजनितिमा योगदान पुर्‍याँदै आएका बजुरेली जनताक आसा भरोसाका केनद विन्दु मानिन्छन । बाजुरा जिल्लाका युबाका सवालहरुको उठान गर्दै नेता अयडी युवाहरुको ढुकढुकी हुन ।
जिल्ला कार्य समितिको सचिव पदका लागि आफुलाई अध्याधिक मतले बिजय गराउन उनले सम्पुर्ण जिल्ला प्रतिनिधीहरुलाइ आग्रहगरेका छन् । नेता अयडीले नेपाली काँग्रेसको जिल्ला कार्य समितिमा आफुर्ला चयन गरे पछि पाटीको हक हित र बाजुरेली युवाहरुको सवालका विषयमा वकालत गर्ने प्रतिवद्वा जाहेर गरेका छन । नेपाली कांग्रेस पार्टीको बिचार, सिद्धान्तमा सधै कट्टिबद्ध र ईमान्दारका साथ पार्टी पंतिलाई थप बलियो बनाउनुे उनको प्रतिवद्वता रहेको छ । सशक्त संगठन विस्तार गरी समाजमा गतिशिल र जुझारू बनाई सामाजिक बिसङ्गति, बिकृति राजनितीक कुसंस्कार र गलत प्रवति बिरुद्द डटेर सामान गर्दै अडिक रुपमा लाग्ने उनको भनाई रहेको छ । निष्ठाको राजनीतिले मात्र बिकास सम्भव हुन्छ भन्ने उनको अठोट रहेको छ ।

उनको लामो समय सम्मको राजनितिलाई प्रथामिकतामा राखि अत्याधिक आफुलाई अत्याधिक मतले बिजयी गराउनु जनताहरुको प्रमुख दायित्व भएकोले कुशल नेतृत्व चयन गर्नु पर्ने उनको भनाई रहेको छ । नेता अयडीले अटल र पार्दर्सिताको राजनिति तय गन सक्ने क्षमता भएकोले युवा पिडीले चाहिने बौद्दिक ब्यक्तिको खाँचो पाटीमा रहेको उनको भनाई रहेको छ । यसरी नेता अयडीको लामो समय सम्मको राजनितिक यात्राको उच्च मुल्याङ्कन गर्दै आफुलाई नेपाली काँग्रेस जिल्ला कार्य समितिको सचिव पदमा बिश्वास गरेर अत्याधिक बहुमतले विजयी गराउन जिल्ला प्रतिनिधीहरुलाई आग्रह गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!