युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
89 पटक पढिएको

बाजुरा/असोज, १५– नेपाली काँग्रेस निर्वाचन क्षेत्र प्रदेश (ख) को मतगणना स्थल बडीमालिका नगरपालिकाको कार्यालयमा रहेको हेडिङबाेर्ड र बुढीगँगा नगरपालिका बार्हविसकाे  एम्बुलन्समा तोडफोड भएको छ । बिहिबार राती १२ बजे देखि मत गणना सुरु भए लगतै युवाहरुको एक जत्थाले एम्बुलेन्समा ढुङ्गा मुणा प्राहर गरी नगरपालिकाको एम्वुलेन्सको अगाडी सिसामा पुर्ण रुपमा क्षति पुर्‍याएका छन । मत गणना भैरहेको समयमा रोकाया र खाती पक्षका केही युवाहरु मतगणना स्थल बाहिर रहेका थिए ।

नेपाली काँग्रेस बाजुराको प्रदेश (ख) मा सभापतिको उम्मेद्वारका लागि सहमति हुन नसके पछि बिहिबार मतदान भएको थियो । बिहिबार नै मतदान सकेर राती मात्र मत गणना गर्ने निर्बाचन समितिले निर्णय गरेको थियो ।
जिल्ला समन्वय समितिमा मतदान सम्पन्न भएको थियो । बिद्युत आपुर्तिमा कमी आए पछि राती १२ बजे मात्र मत गणनाको कार्य सूरु भएको हो । बिद्युत आपुर्तिमा कमी भए पछि मतदान स्थलबाट मत गणनाका लागि बडीमालिका नगरपालिकाको हलमा राति मत गणना गर्ने भनी मतपेटीका सहित मतदान टोली र सुरक्षाकर्मीहरु नगरपालिका गएका थिए ।

सुरक्षाकर्मी मतगणना स्थलमा सुरक्षा दिइ रहेको समयमा नै नगरपालिकाको एम्वुलेन्स हेडिङबोर्डमा युबाहरुको एक जत्थाले बाहिरबाट ढुङ्गा प्राहार गरी एम्बुलेन्सकाे अगाडी सिसामा पुर्ण रुपमा क्षति पुर्‍याइएको छ भने नगरपालिकाको डिजिटल बोर्डमा समेत पुर्ण रुपमा क्षति पुर्याएको छ ।
मतगणना स्थलमा यसरी तोडफोड हुदा तपाई के हेरेर बसेको भनेर सुरक्षार्थमा खटिएका एक सुरक्षाकर्मीलाई सोध्दा आफुहरुलाई पनि प्राहार गर्न सक्ने सम्भावना भएकोले नगरपालिकाको घेरबाड भन्दा आफुहरु बाहिर नगएको बताएका छन । युवाहरुको जत्थाले यसरी तोडफोड गर्दा कस्ले गर्यो भन्ने कुराको भने एकिन भएको छैन, तर राती नै तोडफोडमा संलग्न नेपाली काँग्रेसका युवा विद्यार्थी  नेता गोरख रौलेलाई भने राती नै जिल्ला प्रहरी कार्यालयमा लगिएको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले बताएका छन । मत गणना राती १२ बजेबाट सूरु भएर बिहान सम्म भने १५० मत मात्र गणना गरिएको निर्वाचन समिति स्रोतले जनाएको छ । यता जिल्ला प्रहरी कार्यालय बाजुराका डिएस पि मदनजित महरालाई यो बिषयमा के भएको हो कति जना समातिएका छन भनी सोध्दा केहि छैन त्यस्तो सामान्य हो भन्दै फोन काटेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!