युनिकोड    राशिफल    एफएम रेडियाे                        
275 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा–नेपाली कांगे्रस बाजुरा प्रदेश (ख) को अधिवेशन संम्पन्न भएको छ । गत असोज १३ गतेबाट सुरु भएको थियो मंगलवारबाट सुरु भएको प्रदेश अधिवेशन सर्वसम्मत चयन हुन नसकेपछी बिहिवार बिहान चुनाव टोकिएको थियो । निर्वाचनमा सभापतिमा देउवा पक्षबाट रंग बहादुर खाती, पौडेल पक्षबाट देव वहादुर रोकाया भिडेका थिए ।


बिहिवार निर्वाचन संम्पन्न गरेर सुक्रवार मतगणना गर्दा देउवा पक्षका रंग बहादुर खाती पाडेल पक्षका देवबहादुर रोकायालाई प्राजित गर्दै ४३७ मत लिएर प्रदेश सभापतिमा बिजय भएका छन । बिहिवार भएको निर्वाचनमा कुल ७२५ मत खसेका थिए ।


नेता खातीका प्रतिसपर्धि रोकायाले २७५ मत प्राप्त गरेका छन । प्रदेश (ख) को निर्वाचनमा सभापतिमा रंग बहादु खाती, उपसभापतिमा शेर शबहादुर सिहं,दिल बहादुर बुढा, सचिवमा चक्रराज जाशी, बल बहादुर थापा, सहसचिवमा अर्जुन नाथ, महेन्द्र रावल लगाएत २१ जना निर्वाचित भएका छन । निर्वाचित मध्यका सभापति सहित १५ जना देउवा पक्षका बिजय भएका छन भने अन्ने ६ जना पौडेल पक्षका हुन ।


नेपाली कांगे्रसको वडा तहदेखी पालिका हुदै प्रदेश (क) र (ख) को अधिवेशन संम्पन्न भईसकेको छ । अव आसन्न यहि असोज १६ गते जिल्ला अधिवेशन हुने भएको छ जिल्ला अधिबेशनका लागि पनि कांगे्रस बाजुराको तिब्र तयारी गरिरहेको छ ।

नतिजा यस्ताे रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!