युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
136 पटक पढिएको

राम बहादुर दानी/बाजुरा– नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला आधिबेशनको यति खेर निकै नै कुम्भ मेला परि रहेको छ । जिल्ला कार्य समितिका बिभिन्न पदका प्रत्यासी नेताहरुको उम्मेद्वारी घोषण भैरहेको छ । यसै क्रममा बाजुरा जिल्लाको महिलाहरुका हक हित र सवालका विषयमा वकालत गर्दै आएकी महिला युवा नेतृ पुजा कुमारी खड्का (खाती) ले पनि नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको सदस्यमा उम्मेद्वारीको घोषण गरेकी छन ।
को हुन त नेतृ खाती
बझाङ्ग जिल्लाको खप्तड छान्ना गाँउपालिका साविकको पाटादेवल गाबिसबाट बिद्यार्थी राजनितिको तय गरेकी नेतृ खाती लामो समय सम्म बिद्यार्थी राजनितिमा योगदान गर्दै आएकी छन । जिल्लाको नेतृत्व गर्न सक्ने क्षमता भएकी एक कुशल राजनितिज्ञको रुपमा उनी चिनिन्छन । नेतृ खातीको जन्म घर बझाङ्ग जिल्ला भएता पनि कर्म घर बाजुराको बुढीगंगा नगरपालिक वडा नंं ४ साविकको कुलदेवमाण्डौ गाबिसमा रहेको छ । कर्म घरबाट पछिल्लो राजनिति यात्रा तय गरेर बिभिन्न पदमा रही पाटीको हक हितका लागि काम गर्दै आएकी छन । बिद्यार्थी जिवन देखी आफुले तय गरेको राजनिति यात्राको उच्च कदर गर्दै सातौँ जिल्ला अधिबेशनबाट आफुलाई सम्पुर्ण जिल्ला प्रतिनिधीहरुलाई सहयोग गर्न उनले आग्रह गरेकी छन ।

नेतृ खातीको राजनितिक पृष्ठभुमी
नेतृ खातीले बिक्रम संवत २०७२ सालमा नेपाली कााग्रेसको साधारण सदस्यमा प्रवेश गर्दै नेपाली काँग्रेसका हरेक भातृ संघहरुको नेतृत्व गरिसकेकी छन । २०७२ साल मै नेपाल महिला संघ बुढीगंगा नगर समितिको सभापति पदमा जिम्मेवारी लिइ सकेकी छन । बिगत लामो समयमा द्वन्दमा हुम्मिएको नेकपा माओवादीबाट ठुलो यातना भोगेकी नेता निडर नेताको रुपमा पनि चिनिन्छन ।
उनले माद्यामिक तह सम्मको अध्यायन बाझाङ्ग जिल्लाको पाटादेवल माद्यामिक बिद्यालयबाट सम्पन्न गरेकी थिइन । राजनिति संगै भानोदय उच्च माद्यामिक बिद्यालयबाट उच्च तह सम्मको शिक्षा सम्पन्न गरी बढीमालिका क्याम्पस फालासैनबाट स्नातक तह सम्मको अध्यायन सम्पन्न गरेकी नेतृ खाती निकै नै प्रर्खर बक्ता, जुझारु, कर्मठ र त्यागी नेतृको रुपमा चिनिन्छन ।

राजनितिक पृष्ठमभुमीमा कमै नाम परिचित भएता पनि उनको बाजुरेली जनता प्रति गरेको सेवा निकै लामो समय सम्म अविस्मरणियका पमा लिन सकिन्छ । यसरी लामो समय सम्म समाजका कुरिति, कुसंस्कार र समाज परिवर्तका कामहरुले नेतृ खातीलाई एक निडर नेतृको पहिचान दिदै आएको एक तथ्यले सावित गरेको छ ।
नेतृ खातीले बाजुरेली चुलो चौकोमा सिमति रहेकी महिलाहरुलाई अधिकार दिलाउने सवालमा वकालत गर्ने उनको प्रतिवद्वता रहेको छ । यसरी लामो समय सम्म राजनिति यात्रामा हुम्मिएकी नेतृ खातीले आफुलाई जिल्ला कार्य समिति सदस्यमा निर्वाचित गराउन सम्पुर्ण जिल्ला प्रतिनिधीलाई अपिल गरेकी छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!