युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
100 पटक पढिएको

मिन बहादुर खड्का / बाजुरा–नेपाली काँग्रेस जिल्ला कार्य समितका सभापति कविराज पण्डितले पुनः जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन। नेता पण्डित काँग्रेस बाजुराका एक आषा र भरोषाका केन्द्र बिन्दु पनि हुन । बाजुरा जिल्लाको बिकासका लागि र बाजुरा–साच्चिकै भन्छन बिकास, परिवर्तन र कृयााशिलतामा उर्जा चाहिन्छ । यसकै उदाहरणिय स्वरुप हुन नेपाली काँग्रेस बाजुराका नि वर्तमान सभापति कविराज पण्डित । बिद्यार्थी जिवनबाटै देश र जनताको पक्षमा वकालत गर्न राजनिति पेषा रोजेका नेता पण्डित बिभिन्न राजनितिक घटनाक्रममा जनताको सेवाका लागि र बाजुरेली जनताको पक्षमा सवाल, जवाफको उठान गर्दै आफ्नो पुरै जीवन राजनितिमै अर्पण गर्ने नेताहरुको सुचिमा एक हुन ।

राजनिति शास्त्र तथा कानुनमा बि एल सम्मको अध्यायन गरेका नेता पण्डितले नेपाली काँग्रेसका हरेक सँगठनहरुको नेतृत्व लिदै १३ औँ जिल्ला अधिवेशनबाट नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति पदमा निर्वाचित हुनु भएको थियो । तर पनि प्रतिपक्ष पाटीको दुई तिहाईको दम्वले जिल्लामा काम गर्ने वातावरण नदिएकोले नेता पण्डितले आफुले बाजुरेली जनताका लागि केही काम अपुरा रहेको र पुनः काँग्रेस बाजुराका जिल्ला प्रतिनिधिहरुले शेवकको जिम्मेवारी दिने कुराको अभिलासा राख्दै बाजुरेली काँग्रेस युवाहरुको पक्षमा फेरि दोस्रो कार्यकालमा आफुले गर्न वाँकी कामहरु गर्ने धेय राखेर नेपाली काँग्रेसको विधि विधान अनुरुप आफुले दोस्रो पटक पाटी सभापतिको लागि आफुलाई जिम्मेवारी सुम्पन नेपाली काँग्रेस वाजुरा जिल्ला प्रतिनिधि र जिल्ला स्थित नेता तथा कार्यकर्तालाई सहमतिय आधारमा वा सहमति नभए दोस्रो पटकका लागि आफ्नो लक्ष अनुरुप बाँकी रहेका केही काम गर्न मौका दिनका लागि आफुलाई सम्पुर्ण सातौ जिल्ला अधिवेशनका जिल्ला प्रतिनिधि ज्यु हरुमा बिकाशिल, जुझारु, कर्मठ, योग्य, निडर र निष्ठावान ब्यक्तित्व नेपाली काँग्रेसका पर्खर वक्ता कविराज पण्डितलाई   जिल्ला कार्य समिति सभापतिमा अत्याधिक बहुमतले विजयी गर्न हुन अपिल गर्नु भएको छ ।

को हुन त नेता सभापति पण्डित यस्तो छ उनको राजनिति पृष्ठभुमी

बिद्यार्थी उमेरबाटै राजनिति यात्रा सुरु गरेका सभापति पण्डित बाजुरा जिल्लाका ढुकढुकीका रपमा परिचित छन । २०४४ साल देखि राजनितिमा हुम्मिएका पण्डितले राजनितिमा लामो समय देखि बाजुराको बिकास र बाजुरेली जनताको हितका लागी वकालत गदै गर्दाै अनेकौ कष्टहरु सहदै आएका छन । नेता पण्डितले पार्टीकै लागि र जनताको पक्षमा आवाज उठाउने क्रममा धेरै पटक जेल जेल समेत भोगेका हुन । बाजुराको बिकास पार्टीकै हित र बाजुरेली जनताको पक्षमा सधै वकालत गर्ने पण्डितले राजनितिमा ठुलो त्याग तपस्या र पटक–पटक जेल नेल समेत भोगेका छैनन् बाजुरेली जनताका पिर मर्काहरुमा मलम पट्टी लगाउन बाजुरालाई सम्बृद्र्धीको दिशा तर्फ लैजननमा लागि निरन्तर जनताको सेवामा समर्पित रहेर अहोरात्र खटिरहेका छन ।

नेता पण्डित सुरुमा २०४४ सालमा ने . वि. संघ बाजुरा काठमाडौ सम्पर्क समिति कोषाध्यक्ष बनेका थिए । त्रि. वि केन्द्रीय क्याम्पस स्ववियु सदस्य २०५१,ने .वि. संघ केन्द्रीयसदस्य २०५२,तरुण दल अध्यक्ष २०४४ तथा नेविसंघ प्रतिनिधि २०४४, नेपाली काँग्रेस  महाधिवेशन प्रतिनिधि २०५७् हुदै बिभिन्न ठाँमा नेतृत्व गर्दै २०७२ सालमा जिल्ला कार्य सभापति बनेका हुन ।

थुना तथा प्रहरी हिरासत

प्रदेश नपालीे कांगे्रस उम्मेदवार हरिबोल भट्टराईको नगरपालिकाको चुनावमा काठमाडौंमा प्रहरीको लाठीबाट घाइते तथा गिरफ्तार समेत बनेका नेता पण्डित एमाले ९ महिने शासनकालमा सरकारको बिरोध गर्दा काठमाण्डौँ महाराज गञ्जमा गिरफ्तार समेत भएका थिए । बिभिन्न समयमा भएका आन्दोलनहरु सक्रिय भुमिका निर्वाह गरेका पण्डित २०४६ सालको जना आन्दोलनमा बिद्यार्थिको रुपमा काठमाडौंमा सुहभागि भएका थिए । २०६२÷६३ को आन्दोलनमा धनगढीमा ४४ घन्टा अनसन समेत बसेका थिए भने २०७४ सालको संघिय संसदको पार्टीका तर्फबाट उम्मेदवार रहेका थिए ।

नेता पण्डितको बाजुरा जिल्लाको बिकास र पार्टीलाई सदृद शसक्त सुसंगठित र चलायमान बनाउनुमा ठुलो योगदान रहेको छ । आफुले हिजो पनि बाजुराको बिकास बाजुरेली जनताका सवालहरुका बिषयमा जनताको पक्षममा आवाज उठाउदै आएको हुदा गनुपर्ने जति काम आफ्नो कार्यकालमा पु्रा नभएको हुदा   बाजुरेली जनताको हित र बाजुराको बिकासका लागि काम गर्ने आफ्नो धोको पुरा नभएकोले पन एकपटक नेतृत्वमा आउने नेता पण्द्धितको भनाई रहेको छ । आफुले बाजुराको बिकास बाजुरेली जनताको सम्वृद्धिका लागि काम गर्ने धोको पुरा नभएकाभन्दै पार्टी बिधि बिधान अनुसार दुई पटक उममेदवारी दिन पाउने व्यवस्था रहकोले पुनः जिल्ला सभापतिमा उम्मेदवारी दिएका हुन ।

आफुले के गरे वा गरेन भनने कुरा बाजुरेली जनतालाई अवगत भएको बताउदै सभापति पण्डितले आफु सभापतिका लागि अन्तम उम्मेदार रहेमा सवैले सहयोग गर्ने कुरामा कुनै दुईमत नभएको बताएका छन । यदि पुनः नेतृत्व आउने हो भने बाजुराको बिकास बाजुरेली जनताका जनभनवनाहरुलाई कदर गर्ने कुरामा कहिले पछी नहतेको र नहत्ने दावी समेत गरेका छन । म निश्वार्थ भावनाले जनताको सेवाका लागि राजनितिमा लागेको हुदा अवको मेरो लक्ष भनेको बाजुरामा काग्रेस अझ कसरी बलियो शसक्त, र चलायमान बनाउने , बाजुरेली जनताका मागहरुलाई कसरी सम्वोधन गर्ने, र बाजुरालाई थप कसरी बिकासको गति तर्फ धकेल्लने भन्ने रहनेछ सभापति पण्डितले भने । सम्वृद्र्ध बाजुरा र सुखि बाजुरा बासी बनाउने मेरो अन्तिम लक्ष रहेको छ म पदमा रहेपनि नरहेपनि ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!