युनिकोड    राशिफल    एफएम रेडियाे                        
282 पटक पढिएको

राम बहादुर दानी/बाजुरा– नेपाली काँग्रेसके सातौँ जिल्ला अधिबेशनको कुम्भ मेला लागि रहेको छ । यसै क्रममा जिल्लाका सबै स्थानिय तहको अधिबेशन सम्पन्न भएर निर्वाचन प्रदेश क्षेत्र (क) र (ख) को अधिबेशन पनि सम्पन्न भै सकेको छ ।

जिल्ला अधिबेशनको पहिलो दिन असोज १६ गते उद्घाटन कार्यक्रम सम्पन्न भए संगै जिल्लाको नेतृत्वका लागी उम्मेद्वारी घोषणा भैरहेका छन । यसै क्रममा बाजुरा जिल्लामा लामो समय देखि काँग्रेसको लामो राजनितिमा त्याग र तपश्या गरेकी महिला नेतृ राधिका सिंहले पनि महाधिबेशन प्रतिनिधीमा उम्मेद्वारी घोषण गरेकी छन । नेतृ सिंहले बिद्यार्थी जीवन बाटै आफ्नो राजनिति यात्रा सुरु गरेकी थिइन । जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने बुढीनन्दा गाँउपालिकामा जन्मिएकी नेनृ सिंहको कर्म घर भने बडीमालिका नगरपालिका रिलामा रहेको छ । कोल्टीबाट माद्यामिक तह सम्मको अध्यायन संगै नेपाल बिद्यार्थी संघको सदस्यताबाट आफ्नो राजनितिक यात्राको तय गरेकी हुन ।

नेतृ सिंह १२ औं जिल्ला अधिबेशनमा पराजित भएता पनि १३ औं जिल्ला अधिशेनबाट खुल्ला पदबाट महाधिबेशन प्रतिनिधीमा विजयी भएकी थिईन । दश वर्षिय द्वन्द कालिन समयमा उनलाई बिद्रोही पक्षले बिभिन्न कालमा यातना समेत दिएको थियो । माओवादीको ज्याजतीले काँग्रेसलाई खोजी खोजी र एमालेलाई रोजी रोजी भनी दिएको यातनाके पनि डर नमानी आफ्नो राजनितिक यात्रालई प्रबाह गरि रहिन ।
यसरी बिभिन्न कालखण्डमा उनले गरेके पाटी पंक्तीको योगदान, त्याग, तपश्या र वलिदानको सबै जिल्ला प्रतिनिधीले उच्च मुल्याङ्कन गरी आफुलाई महाधिबेशन प्रतिनिधीमा बिजयी गराउने बिषयमा मबिश्वस्त छन । बाजुरेली महिलाहरुको हक हित र सवाला विषयमा बिभिन्न मुद्वाहरुको उठान गदै बाजुरेली जनताहरुमा बेग्लै राजनितिक छाप बसाली सकेकी छन । नेतृ सिंहले आफुले गरेको पाटी पंक्ती र बाजुरेली जनताको सावाललाई स्मरण गर्दै आफुलाई महाधिबेशन प्रतिनिधीमा मतदान गर्न अपिल गरेकी छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!