युनिकोड    राशिफल    एफएम रेडियाे                        
347 पटक पढिएको

मिन बहादुर / खड्का बाजुरा– नेपाली काँग्रेस बाजुराको ७ औँ जिल्ला अधिवशनमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसका माहाधिवेशन प्रतिनिधि समेत रहेका युवा हरुका ढुढुकि युवा पुरुरुताका बलियो आमधार चक्र बहादुर शाहले आफु कुनैपनि गुटको उम्मेदवार नभएर स्वतन्त्र नेपाली काँग्रेस को उम्मेदवार रहेको बताएका छन ।

नेता शाहले आइतवार आफ्नै सचिवालयमा   छुट्टै पत्रकार सम्मेलन  गर्दै आफु स्वतन्त्र उम्मदवार रहेको बताएका हुन ।
पत्रकार सम्मेलनमा पार्टीका सहमति र सहकार्यको अधिवेशनको अभियानमा सधै साथ सहयोग गर्ने क्रममा नेपाली काँग्रेस पार्टीको हितका लागि र बाजुराको बिकासका लागि ठुलो योगदान दिने नेतृत्वको कहिले कदर नभएको बताएका हुन । नेता शाहले आफुले नेपाली काँग्रेस प्रति आवद्ध, निस्ठावान आदर्ष लाई आत्मसात गर्ने काँग्रेस कार्यकर्ताहरुको आफ्नो साथमा छुट्टै टिम रहेको दावी गरेका छन ।

आफु कुनै गुटउपगुटको उम्मेदवार नभएर स्वतन्त्र युवा पुस्ताको उम्मेदवार रहेका बताउदै आफुलाई नेता कार्यकर्ताहरुले साथ सहयोग गर्ने कुरामा कुनै दुइमत नभएको बताए । नेता शाहले युवाहरुको उम्मेदवार रहेकोले युवाहरुले आफ्नो भविष्य सुनिरिुचत गर्नका लागि गुट उपगुटमा नलागि आफुलाई सहयोग गद्धर्छन भनने कुरामा विश्वस्त रहेको पनि बताए ।

 काँग्रेस बाजुराको सहमतिका आधारमा सर्वसम्मत नेतृत्व चयज गर्ने अठोत सुरु देखिको भएता पनि सहमतिको अधिवेशन सम्पन्न हुने सम्भावना न्युन देखिएको छ । सभापतिका ६ जना आकांक्षिहरु मध्य पौडेलबाट बरिष्ठ नेता रामसिंह रावल, देउवा पक्षबाट पार्टी सभापति कविराज पण्डित, देउवा पक्षका भनेर चिनिने चक्र बहादुर शाह भने स्वतन्त्र उम्मेदवार भएर चुनावी प्रक्रियामा जाने भएका छन । अन्य तिन जना आकांन्छिहरु भने सहमति गर्छन अथवा चुनावमा जान्छन खुल्न सकेको छैन ।

याे पनि पढ्नुहाेला 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!