युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
309 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा-नेपाली कांग्रेस बाजुराका प्रतिभाशाली नेता पुर्व भुमि सुधार सहायक मन्त्री जनक राज गिरीले अव कांग्रेसको कांग्रेसको नेतृत्व गर्ने जिम्मेवारी अव  युवाहरुले लिनुपर्ने बताएका छन ।

नेता गिरी जिल्ला कार्य समितिको ७ र्आ जिल्ला अधिवेशनको समउद्धाटन कार्यक्रममा बोलदै कांग्रेस चलाउने जिम्मा युवा पुस्ताले नै लिनु पर्ने बताका हुन । कायक्रममा बोल्दै मन्त्री गिरीले कांग्रेसको बलियो बनाउने अथवा नबनाउने , बाजुराको बिकास गर्ने कि नगर्ने भन्ने कुरा युवाहरुको हातमा परेको बताए । गिरीले युवाहरुको कांधमा जिममेवारी थपिएकोले नेपाली कांग्रेसको आदर्षलाई आत्मसात गर्दे युवाहरुले थप जिम्मेवार बन्दै पार्टीलाई सदृद, सुसंगठित, चलायमान बनाउदै नेपाली कांग्रेस  नेतृत्व गरेर बाजुरा जिल्लालाई बिकास र परिवर्तनको संवाहक बन्न अपिल समेत गरेका थिए । मन्त्री गिरीले नेपाली कांग्रेसको नेतृत्व लिन सक्ने बाजुरालाई सम्वृद्धीको यात्रा तर्फ भकेल्न सक्ने र प्रतिपक्ष संग प्रतिसपर्धा गन, बाजुरा जिल्लाको बिकासका लागी आवाज उठाउन सक्ने, बाजुरेली जनताको भाग्य र भविष्य कोर्न सक्ने युवाहरु तमान नेपाली कांग्रेसमाआस्थावान युवाहरु एक पछी अर्को रहेको खुसि व्यक्त गर्दै यदि युवाहरुको हातमा नेतृत्व सुम्पिने हो भने बलियो कांग्रेस र सम्वृद्ध बाजुरा बन्छ भन्ने कुनै दुईमत नभएको बताएका हुन ।

नेपाली कांग्रेसको जस्तो गौरवशाली इतिहास बोकेको जननेता बि. पि कोइरालाका कार्यकर्ता भएकोले सवैले बि.पि को राजनिति बिचार र जिवनके अति महत्वपुण पाटो अनुशासनलाई कांग्रेस निकट युवाहरुले भुल्न नहुने नेता गिरीको भनाई थियो ।नेपाली कांग्रेस बलियो बनाउन, बाजुरा जिल्लाको परिवर्तन बिकासका लागि आवाज उठाउने, आफ्नो सम्पुणर् जीवन बाजुरेली जनताको सेवामा समर्पित गरेका गिरीले बाजुरा जिल्लाको राजनितिमा क्रियासिल कुनै पनि राजनिति दलले बाजुरा लागि गनुपर्ने जति गर्न नसकेको बताएका छन बिकासका पुर्वाधारमा बिगतका भन्दा केहि परिवर्तन देखिएता पनि अझै थुपै्र काम गर्न बाकी रहेको उनले बताए ।

जो जति राजनितिमा लागेता पनि बाजुरा जिल्लालाई अझै परिवर्तनको दिशा तर्फ धकेल्न नसक्नु बाजुरेली जनताका समस्यमाहरु अझ जिण बन्दै जानु बिभिन्न राजनिति दलमा आवद्ध राजनितिज्ञको स्वयम कमजोरी रहेको उनको भनाई थियो । बाजुरा बासिलाई अझै प्रशस्त मात्रामा खानेपानीको व्यवस्था हुन सकेको छैन, बिरामि हुदा एउटा गतिलो अस्पतालको व्यवस्था हामिले गर्न सकेका छैनौँ व्यवस्थित सडकहरुको निमाणर् गर्न सकेका छैनौ । बाजुरेली जनताले घण्टौको पैदल यात्रा गर्नु परेकै । सामुदायक बिद्यालयहरुमा गुणस्तरिय शिक्षा प्रदान गर्न सकेका छैनौँ । जिल्लामा प्राबिधिक शिक्षाको व्यवस्था पनि गर्न सकेका छैनौ, बाजुरेली जनताका समसयाहर अझ पनि जिण अवस्थामै रहेका छन । हामिले गर्दै नगरेका त हनौ तर गनुपर्ने जति गर्न सकेका छैनौँ अव यि कुराहरुको सुवै जिम्मवारी युवाहरुको कांधमा परेको छ गिरी

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!