युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
393 पटक पढिएको

राम बहादुर दानी/बाजुरा– नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिबेशनको मंगलबार भएको निर्वाचनमा कुल १२०७ मत मध्ये २ बजे सम्म ४०२ मत खसेको जानकारी आएको छ ।

नेपाली काँग्रेस बाजुराको सभापतिमा ३ जनाको प्रतिस्पर्धा हुदै छ भने अन्य पदाधिकारी हरु पनि चुनावी मैदानमा भिडिरहेका छन । जिल्ला कार्य समितिको पदाधिकारी चयनमा सहमति हुन नसके पछि मंगलबार बिहान देखि नै मतदानको चहलपहल चलि रहेको छ ।

देउवा पक्षबाट दुइ जना सभापतिका उम्मेद्वारी छन भने सिटौला र पौडेल पक्षबाट १ जनाको उम्मेद्वारी रहेको छ । देउवा पक्षबाट कविराज पण्डितको बेग्लै उम्मेद्वारी छ भने देउवा पक्षकै अर्का उममेद्वार चक्र शाह पनि कुनै पनि गुटमा नरहेर चुनावी मैदानमा उत्रिएका छन । त्यस्तै पौडेल र सिटौला पक्षबाट एकलो उम्मेद्वारी भने रामसिंह रावलको रहेको छ ।

बाजुरा जिल्लामा देउवा पक्षको बलियो पकेट रहेकाो क्षेत्र मानिन्छ तर देउवा पक्षबाट दुइ जना उम्मेद्वार फरक फरक तरिकाले चुनावी मैदानममा उत्रनुले कस्तो नतिजा आउछ सबैको कौतुहल्ताको विषय रहेको छ । उता पौडेल पक्ष र सिटौला पक्षबाट भने रामसिंह रावलको एक्लो उम्मेद्वारी रहेकोले नेता रावल पक्षका कार्यकर्ताहरुले सभापतिमा आफ्नो पक्षले बाजी मार्न सक्ने कुरामा ढुक्क रहेको सम्भावना देखिन्छ ।
नेपाली काँग्रेसको बिधान अनुसार सभापति पदका लागि ५१ प्रतिशत मत ल्ययाए मात्र विजयी मान्ने भनिएको छ । पहिलो चरणको निर्वाचनले भने सबै मतहरु बिभाजन भएर प्रतिशत पुग्न नसक्ने देखिन्छ । कुन पक्षाले बाजी मार्ने भन्ने निणायक भने चक्र शाहको उम्मेद्वारीले फैसला गर्ने देखिन्छ ।


वाह्य आँकलन अनुसार देउवा पक्षले बाजी मार्न सक्ने सम्भावना देखिन्छ । किन भने देउवा पक्षका दुइ वटा उम्मेद्वार भएता पनि शाह समर्थकले एउटै गुट भएकोले बाहिर बाहिर भलिजा भित्र भित्र पाकिजाको सुत्र प्रयोग गर्न सक्ने पाइएको छ । बाहिर उम्मेद्वारी दिएता पनि एउटै पक्ष भएकोले शाह पक्षधारले पनि पण्डितलाई भित्रि रुपमा सहयोग गरेमाा पण्डितनै बाजी मार्न सक्ने अनुमान छ । तर तिनवटा उम्मेद्वार भएकोले शाहले पण्डितका मतहरु काटेर रावलले पनि बाजी मार्न सक्ने सम्भावना देखिन्छ । अर्को तर्फ शाह पक्षधारले स्वतन्त्र उम्मेद्वाार भनि प्रचार प्रसार गर्दै आएकोले रावल पक्ष र पण्डित पक्ष दुबै तर्फबाट फाइदा लिएर शाह पनि वाजी मार्न सक्ने आँकलन गरिएको छ ।

नेपााली काँग्रेसको विधान अनुसार पहिलो चरणको मतदानमा ५१ प्रतिशत ल्याउन सक्ने नभए पछि सभापति पदका लागि मात्र दोस्रो चरणको निर्वााचन हुने भएको छ । ३ जना उम्मेद्वारलाई १२०७ मतकाे भाग लगाउदा विजयी हुने उम्मेद्वारले कम्तिमा ६५० मत ल्याएमा मात्र ५१ प्रतिशत पुग्न जान्छ । पहिलो चरणको निर्वाचनबाट सभापति बाहेक अन्य पदको भने पहिलो चरणको निर्वाचनले दिएको नतिजा नै मान्य हुने छ । सभापति पदका लागि पहिलो चरणको निर्वााचनमा ५१ प्रतिशत मत ल्याउन नसके छि दोस्रो चरणको निर्वाचनमा शाह पक्षले कता सपोट गर्छ उतै बाजी मार्ने भएकोले निर्णयक शाह पक्षधर नै रहेको छ ।

यस्सो आँकलन गर्दा शाह पक्षधर देउवा पक्षकै उम्मेद्वार भएकोले पण्डितलाई नै सहयोग गर्न सक्छन भने पण्डित नै सभापतिमा बिजयी हुन सक्छन तर त्यसो नभएर रावल पक्षा तिरै सहयोग गर्छन भने रावल पक्षले नै सभापतिममा बाजी मार्ने देखिन्छ । तर शाह पक्षले देउवा प्यानेलकै भएकोले कविराज पण्डितलाई नै दोस्रो चरणको निर्वाचनमा सहयोग गर्ने सम्भावना रहेको छ । मतदान चलि रहेको छ अब सभापतिमा कस्ले बाजी मार्ने आफ्नो आँकलन भने भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!