मिन बहादुर खड्का/बाजुरा – नेपाली काँग्रेस बाजुराको सभापति बाहेक नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरू नामावली सार्वजनिक भएको छ । मंगलवार भएको जिल्ला कार्य समितिको निर्वाचनको सभापनि बाहेक अन्य पधातिकारी सवैको नतिजा सार्वजनिक गरिएको हो । मंगलवार भएको निर्वाचनमा सभापितका लागि देउवा पक्षका उम्मेदवार कविराज पण्डितले ४८९, सिटौला पौडेल पक्षका रामसिंह रावलले ४७४ र स्वतन्त्र उम्मेदवार उम्मेदवार चक्र बहादुर शाहले १९२ मत प्राप्त गरेका थिए । ३ जना उम्मेदवार मध्य कसैले पनि ५१% मत ल्याउन नसकेपछी कांग्रेस बिधान अनुसार पुनः निर्वाचन भइरहेको छ ।
अन्तमा सभापतिका लागि देउवा पक्षका कविराज पण्डित र सिटौला पौडेल पक्षका रामसिंह रावल दुई जना मात्र भिडने भएका छन । अर्का स्वतन्त्र उम्मेदवार चक्र शाहले सभापतिका उम्मेदवार रामसिंह रावललाई सहमति दिइसकेका छन । दुई उम्मेदवार पण्डित र रावल बिच कडा प्रतिसपर्धा हुने देखिन्छ । कसले बाजि मार्छन त भन्ने कुरा अहिले नै भन्न सकिन्न ,अन्नय निर्वाचित पधातिकारीहरको नाम तल पढेन नभुल्नुहोला
यि हुन हेर्नुहोस बिजेताहरु
उपसभापतिः
पदम बडुवाल,नारायण पाध्याय
सचिवः तिलक पुरी, भरत बहादुर रोकाया
सह सचिवः कृष्णराज पाध्याय, सुरेन्द्र बहादुर सिंह
जिल्ल कार्य समिति सदस्य पालिकाबाट खुला
कृष्णराज उपाध्याय, धनलाल पाध्याय,प्रेम बहादुर थापा, बल बहादुर थापा,जुद्व बहादुर अयडि,राजेन्द्र खत्री , छत्र बहादुर मल्ल र नृपराज खत्री, गणेश बहादुर थापा, खड्गमल धराला, भिमानन्द पाण्डे निर्विरोध,कुम्भनाथ योगी,हिक्मत बहादुर बुढा
जि.कार्य समित सदस्य पालिकाबाट महिला
सुर्जादेवि, रावल,कलादेवि बडुवाल,करिष्मा ऐडी,रामु पाण्डे,धर्मा बुढा,पार्वती कुँवर,अप्सरा शाही,दानादेवि उपाध्याय, पद्मा सार्की,
खस आर्य समानुपातिकबाटः
गिता कुमारी गिरी,चन्द्रा देवि बुढा,जयन्ती सिंह हमाल,नर्मा रेग्मी, रमा कुमारी रावल
खस आर्य खुलाबाटः
अन्तिम बहादुर शाहि,अशोक कुमार दानी,कपुर अधिकारी,जयन्द्र शाह,देव बहादुर रोकाया,मोहन बहादुर भाट,
जनजाती बाट
तनी थापा भोटे
दलितबाट
गिता नेपाली,विरभान ल्वार, साइमल ल्वार
अपांगबाटः
कृष्ण कुमार गिरी र प्रदेश अधिवेशन प्रतिनिधि अपागंता भएको व्यक्तिबाट डबल बहादुर थापा