युनिकोड    राशिफल    एफएम रेडियाे                        
409 पटक पढिएको

बाजुरा– नेपाली काँग्रेस बाजुराको सभापति लगायत जिल्ला कार्य समितिको नतिजा प्रकाशन पछि नेताहरु एकले अर्कालाई आरोप प्रत्यारोप लगाई रहेका छन । यसै क्रममा जिल्लामा संचालित गगन बाणीले लेखेको एक समाचारको खण्डन गर्दै नेपाली काँग्रेस बाजुराका निवर्तमन सचिव रनसिंह अयडीले केन्द्रीय सदस्य जस्तो मान्छेले आफ्नो आत्म रक्षाका लागी दामसाम र दण्डभेद गरेको आरोप लगाएका छन ।

असोज २२ गते जिल्ला सभापति र अन्य पदाधिकारीहरुको अन्तिम नतिजा पछि पक्ष विपक्षका नेताहरुले बिभिन्न एक अर्का प्रति टिका टिप्पणी गरि रहेका छन । देउवा पक्षधरका नेता अयडीले सिंगो नेपाली काँग्रेस बाजुरालाई तहसनहस हुने गरी अनौठो खेल खेलेको केन्द्रीय सदस्य पाण्डेलाई लगाएका छन । जिल्लाको कुशल नेतृत्वलाई तडकभडको प्रबृतिमा ल्याएको भन्दै नेता अयडीले केन्द्रीय सदस्यले सामान्य कार्यकर्ता देखि जिल्ला स्तरका नेताहरुको एकै ठाँउमा बस्ने वातावरणलाई छिया छिया बनएको आरोप लगाएका छन ।

लोकतन्त्र बिहानी न्यूजसंग कुरा गर्दै नेता अएडीले समष्ठिगन बाजुरा काँग्रेसलाई एकै डोरीमा सँगालेर लैजानु भन्दा एक अर्का प्रतिको सम्बन्धको डोरी चुडाउने काम गरेको आरोप समेत लगाएका छन । दण्डभेदको संज्ञा र आत्म रक्षाको लागि जिल्लाका नेताहरुको मनमोटाव बढाउने गरी अनौठो खेल खेल्नु सहैय नभएको पनि नेता अएडीले बताएका छन । प्रजानान्त्रिक परिपाटीमा निवाचनबाट हार जित स्वाभिाबिक प्रक्रिया भएकोले चुनावलाई रण मैदानका रुपमा लिन पनि केन्द्रीय सदस्य पाण्डेले बिषेश भुमिका खेल्नु हास्यास्मद भएको बताएका छन ।

कुशल नेतृत्वलाई पाखा लगाउन र कम्जोर पार्न पहिलो चुनावमा तिन जना उम्मेद्वारी बनाएर एक अर्कालाई मनमोटाव बढाएको समेत उनको आरोप रहेको छ । नेता पाण्डे तिर खनिदै निवर्तमान सचिब अयडीले सबल पक्षका बिरुद्व केन्दीय सदस्यले अनौठो खेल खेलेको तर हावी हैकमबादीको धेरै समय नभएको रात पछि दिन आउछ कुनै दिन ढुङ्गाको जवाफ इटाले फर्काउछौँ त्यति खेर समयले बताउने छ नेता अयडीको भनाइ रहेको छ । बिगत लामो समय देखि कुशल नेतृत्वले सबैलाई मिलाएर लिएको तर पाटीका बिशेष ब्यक्तीबाटै दण्डभेदको अन्तिम प्रयोग गरी पुरानो काँग्रेसलाई दण्डभेदको काँग्रेस बनाएको नेता अयडीले आक्रोस पोखेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!