युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
104 पटक पढिएको

No description available.

राम बहादुर दानी/असोज–२३, असोज १६ गते देखि सुरु भएको नेपाली काँग्रेस बाजुराकोे साताँै जिल्ला अधिवेशन असोज २३ गते सम्पन्न भएको छ । शनिबार नर्वनिर्वाचित नेपाली काँग्रेस बाजुराका पार्टी सभापति रामसिंह रावल लगाएत जिल्ला कार्यसमिति सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।
सनिबार बिहान बडिमालिका नगरपालिकाको हलमा निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकृत सन्तोश भण्डरीद्धारा पद तथा गोपनियताको सपथ लिएका हुन । सातौ जिल्ला अधिवेशन बाजुराबाट निर्वाचित भएको प्रमाण पत्र सहित पद तथा गोपनियताको सपथ जिल्ला कार्यसमितिका सदस्य, महाधिवेशन प्रतिनिधी र महासमिति सदस्य लगाायत नवनिर्वाचित पदाधिकारीहरुलाइ पद तथा गोपनियताको सपथ लिएका हुन ।

No description available.
पद तथा गोपनियताको सपत ग्रहणमा आफ्ना मन्तब्य राख्दै नव निर्वाचित सभापति रामसिंह रावलले आफुले बिभिन्न कालखण्डमा गरेको योगदानको उच्च कदर गर्दैै बाजुरेली जनताले आफुमा बिश्वास गरेर सभापति जस्तो गरिमाामय पदमा विजयी गराएकोमा धन्यबाद दिएका छन ।
कार्यक्रममा भक्कानिदै सभापति रावलले विगत बिभिन्न आन्दोलोनमा आफु रक्ताम्य भएर घाइते भएको थिए तिनै घाउहरुमा बाजुरा काँग्रेसले मलम लगाएको गुन आएको बताए । कार्यक्रममा बोल्दै सभापति रावलले बाजुरा काँग्रेसमा आफुलाई समर्थन गर्ने नगर्न सबैलाई मिलाएर लैजाने बचन दिएका छन । यसरी आफुलाई पाटीको जिममेवारी दिएको गर्भ गर्दै कसैलाई पनि काखा पाखा नराी समान ब्यबाहारले अगाडी लैजाने बताएका छन ।

No description available.
एकै छिन नवनिर्वाचित रावल रोस्टुममा गहभरी आँसु भरेर बाजुरेली जनताले दिएको यो जिम्मेवारी आफ्नो कार्यकालमा समान रुपमा प्रयोग गर्दै ग्रहण गरेको बताएका छन । नवनिर्वाचित सभापतिले आफुले बिगतका निर्वाचनमा ६ वटा स्थानिय तहरु नेपाली काँग्रेसले जितेको आगामी निमर्वाचनमा सबै स्थानिय तह नेपाली काँग्रेसले जित्ने वातावरण सृजना गने बताएका छन ।

No description available.
सपत तथा गोपनियता कार्यक्रममा प्रमाण पत्रबितरण गर्दै आफ्नो मन्तब्यमा निवर्तमान सभापनि कविराज पण्डितले लोकतान्त्रिक परिपार्टीमा हार जित स्वभाविक प्रकृया भएकोले एक आपसमा हामी चुनाव लड्यौ हार्यौ यो निश्चित समयका लागि मात्र थियो आगामी दिनहरुममा नेपाली काँग्रेस बाजुरालाई थप मजबुत बनाउन नव निर्वाचित पार्टी सभापति रावललाई जस्तो सुकै परिस्थितमा पनि सहयोग गर्ने कुरामा जोड दिनु भएको थिए । कार्यकाल नव निर्वाचित समितलाई हस्तान्तरण गर्नु खुसीको कुरा त थिएन । मन्तब्यमा बोल्दै निवर्तमा सभापति पण्डितले पनि गहभरी आँसु भर्दै घरको काम घरमै गर्यौ तर हामी टाढा छैन आफ्नो बिगत ५ बर्षिय कार्यकालमा भए गरेका कामहरुको आगामी दिनहरुमा बिश्लेषण गर्दै पाटीको हितका लागि अगाडी बढ्ने बताएका छन ।

No description available.
कार्यक्रममा बोल्दै नेता पण्डितले ५ बर्षिय कार्यकालमा कार्यकर्ताबाट फोन नउठाउने काम नगर्न सक्ने र हिम्मत नदेखाउन सक्ने जस्ता आरोप लगाएको स्वाभाविक हो मैले स्वीकारेको छु । यि कुराहरुलाइ आगामी दिनहरुमा आजकै मिमतिबाट सुधार्ने बचन दिएका छन । आफु पदमा रहदा पनि नरहदा पनि सम्पुर्ण पाटीले दिएको जिममेवारी बहन गरी काँग्रेस बाजुरालाई बलियो काँग्रेस बनाउन अगाडी बढ्ने कुरामा जोड दिएका छन । नेता पण्डितले पनि नव निर्वाचित रावललाई आफुले जस्तो सुकै परिस्थितमा पनि सहयोग, साथ र समर्थन दिने कुरामा बिश्वस्त पार्नु भएको थियो । कार्यक्रममा बोल्दै नेता पण्डितले नव निवाचित पार्टी सभापति रावल लगायत सम्पुर्ण जिल्ला कार्य समिति तथा महाधिवेशन प्रतिनिधीहरुलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!