युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
86 पटक पढिएको

बाजुरा, ०१ कार्तिक- असोज ३० गते देखि कार्तिक ०३ गते सम्म हुने गरि पुर्ण तयारीमा रहेको तेस्रो पदम खत्री स्मृतिमा भलिवल प्रतियोगिता तथा महोत्सवको मिति सारिएको थियो । बिविध समस्याका बावजुत मिति सार्नु परेको आयोजक राजेन्द्र खत्रीले जानकारि दिए । कार्तिक १२ गते देखि तीन दिन सम्म विभिन्न साँस्कृतिक कार्यक्रमका साथै भलिबल प्रतियोगितमा विभिन्न टिमहरु विच प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

बाजुराको त्रिबेणी नगरपालिका वडा नं–९ पैमामा हुने कार्यक्रम पदम खत्री स्मृति प्रतिष्ठानले हरेक दुई बर्षमा भलिवल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम गर्दै आएको थियो ।

यस अघी २७ भाद्रमा बाजुरामा पत्रकार सम्मेलन गरी असोज ३० गते देखी कार्तिक ३ गते सम्म कार्यक्रम आयोजना गर्ने भनिएपनि सडकको समस्याका कारण आयोजना मिति सारिएको छ । अब तेस्रो पदम खत्री स्मृति भलिवल प्रतियोगिता तथा महोत्सव कार्तिक १२ गते देखी १५ गते सम्म आजोजना हुने आयोजक समितिका संयोजक गणेश पाध्यायले जानकारी दिए ।

हरेक दुई बर्षमा आयोजना हुने भलिवल प्रतियोगिताको समापनका दिन बृहत बडीमालिका साँस्कृतिक महोत्सव समेत हुने भएको छ । महोत्सवमा चर्चित कलाकारहरु नरेन्द्रराज रेग्मी, लालबहादुर धामी ९अछामी बड्डो०, प्रकाश थापा, निर्देशक भिम थापा, गायीका तथा मोडल लक्ष्मी आचार्य, लक्ष्मण अधिकारी ९दुबईको लाहुरे० लगाएत कलाकार हरुको प्रस्तुती रहने भएको छ । साथै सांस्कृतिका कार्यक्रममा स्थानीय झाँकी, हुड्केउली, भुवा, अनन्ते तथा स्थानीय कालकारको समेत प्रस्तुती रहने अयोजकले जानकारी दिएको छ ।

भलिवल प्रतियोगिताका प्रथम हुने टिमलाई ७१ हजार एक सय ११ मेडल र ट्रफि, दोस्रो हुने टिमलाई ३५ हजार एक सय ११ पुरस्कार राशी रहेको आयोजक समितिका राजेन्द्र खत्रीले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पाँच हजार सहित मेडल र ट्रफि समेत दिईने भएको छ । १६ टिमको सहभागिता रहने प्रतियोगितमा टिम प्रबेश शुल्क पाँच हजार एक रहेको आयोजकले जनाएको छ । सहभागि हुने टिमले कार्तिक ११ गते साँझ ४ बजे सम्म आफ्नो टिम दर्ता गरिसक्नु पर्ने नियम आयोजकको रहेको छ । प्रतियोगितामा टिम दर्ता गराउन गणेश पाध्याय ९९८६८५४२३९३०, रतन खत्री ९९८४८२०९९९७०, खडक खत्री ९९८४८३२८९७३० दयाराम थापा ९९८४८६८०७३४० अमरसिह खत्री ९९८४८६१८८५२० सम्पर्क व्यक्ती तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!