युनिकोड    राशिफल    एफएम रेडियाे                        
295 पटक पढिएको

बाजुरा/कार्तिक,१- अस्थायी कोभिड अस्पताल टाँटेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सचिवालय सदस्य तथा जिल्ला अस्पताल बाजुराका अध्यक्ष समेत रहेका नेता भरत थापाले आफ्नो ब्यक्तिगत तर्फबाट टाटे स्वास्थ्य चौकिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।

कोभिड १९ को जोखिम हालसम्म पनि कायमै भएको अवस्थालाई मध्यनजर गरी टाटे कोभिट अस्पताललाई उनले ब्यक्तिगत रुपमा अक्सिजन कन्सनट्रेटर, पीपीई, मास्क, लगायत ३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

उनि राजनीतीसंगै पछिल्लो समय समाजसेवामा समेत सक्रिय रहेका छन्। नेता थापाले आफू सोही नगरपालिकाको स्थानीय भएकोले कोभिड महामारीको समयमा सहुलियत होस भन्ने हेतुले सहयोग गरेको बताए।

थापाले यसअघी पनि जिल्लाका अन्य स्वास्थ्य संस्थााई स्वास्थ्य सामग्री हस्तान्तरण तथा नगरपालिकामा शैक्षिक संस्थाहरुमा पनि सहयोग गर्दै आएका छन्। स्वास्थ्य सामग्री बुढिगङ्गा नगरपालिकाका नगर उपप्रमुख तारा  मार्फत हस्तान्तरण गरिएको थियो।

सामग्री सहयोग गरेको भन्दै थापालाई नगरपालिका र अस्थायी कोभिड अस्पताल टाँटेले धन्यवाद ज्ञापन गर्यो। नेता थापाले आफु निरन्तर नगरबासिको सेवामा खटिएको र भोलिकभन्दै आगामी दिनमा पनि आफुले सक्ने सेवाको लागि पछि नहट्ने प्रतिवद्धता जनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!