युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
115 पटक पढिएको

काठमाण्डाैं– हुन त अहिले सबै क्षेत्रलाई गाह्रो छ झन गित संगीत त चपेटामै परेको छ । प्रोग्राम हरु गर्दा धेरैको उपस्थिति मा गर्नु पर्ने हुन्छ। कोभीड को कारण भौतिक दुरि कायम गर्नु पर्ने हुन्छ । त्यहीँ पनि अलिअलि काम गरेकै छन । बाच्नु त पर्यो नि सबैको आ आफ्नो धारणा हुन्छ मेरो पनि अलि फरक नै धारणा लाग्न सक्छ तर सत्य यहीँ हो । बजारमा खाली भ्युज को कुरा मात्र सुन्छु सबैको मुखबाट तर बास्तबिक कुरा चाहिँ भ्युजको आधारमा गित राम्रो भन्न मिल्दैन अहिले धेरैको बुस्ट गर्ने चलन छ गित ट्रेडीङमा लान मान्छेहरुले लाखौंलाख खर्च गरेका हुन्छन । मलाई जति थोरै भएनी बास्तबिक भ्युज राम्रो लाग्छ। थोरै भएपनी दर्शक स्रोता माझ राम्रो सन्देश जाओस जस्तो लाग्छ।

त्यहीँ भ्युजको कुरा गर्ने हो भने पोर्न भिडियो नि धेरै भ्युज गएको हुन्छ बाहिर आदर्शको कुरा गर्ने अनि लुकिलुकी पोर्न भिडियो हेर्ने धेरै छन।यहाँ के त्यो पोर्न भिडियो ले राम्रो सन्देश दिन्छ त? त्यसैले भ्युज भन्दा पनि गितको शब्द कस्तो छ लय कस्तो छ गायकी कस्तो छ अनि भिडियो कस्तो छ भन्ने मा भर पर्छ। जुनसुकै गितले केही न केही सन्देश दिनु जरुरी लाग्छ।मलाई एकदमै मन पर्ने लेखक झमक घिमिरे हो ।उहाँको लेखन क्षमता देख्दा असाध्यै प्रेरणा मिल्छ । म उहाँको लेखन शैली को प्रेरक हो ।


पछिल्लो चरण बजारमा आएको पानी पाएपछि भन्ने बोलको गितमा मेरो शब्द अनि भागिरत चलाउने को संगीत र स्वर नेपालकै सर्बाधिक महङ्गी गायिका बिष्णु माझी भागिरत चलाउने को रहेको छ भने, भिडियोमा अञ्जली अधिकारी र केशव श्रेष्ठ लाई देख्न सकिन्छ।

”पानी पाएपछि” बोलको गितको भिडियो;

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!