युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
511 पटक पढिएको

शुक्रराज बोहरा– मंगलबार राति आएको असिना पानीले आलु खेतीलाई सखाप बनाएको छ । बडिमालिका नगरपालिका वडा नं ७ सिराडीमा रहेको गुल्ढुग्रामा लगाएको आलु खेतीमा मंगलबार राती आएको अविरल बर्षा संगै हावा , हुरीले सो खेती सखाप पारेको छ ।
खेतमा लगाएको आलु खेती लगाएत सिमी र मकै लगायतका अन्न बाली लाई सखाप पारे पछी किसान भने निकै चिन्तित बनेका छन् । आलु फल्नै लागेका वेला असिना पानीले सखाप पारेपछी किसान भने चिन्तित बनेका हुन । फागुनको पहिलो सातामा लगाएका आलु अहिले गोडमेल गर्ने वेलामा आएर असिना पानीले सखाप पारेपछि त्यहाँ स्थानिय निरास भएका छन् ।

अहिले बडिमालिका नगरपालिका वडा नं ७ गुल्ढुग्रामा २० परिवार भन्दा बढिले आलु खेती गदै आइरहेका छन् । आलु खेतीबाट मनग्गे आम्दानी हुनथालेपछी सो खेती गर्न लागिएको स्थायिय हरी लोहारले बताएका छन। उनका अनुसार त्यहाँ फागुनको पहिलो साता आलु लगाउने गर्छौ र भदौको अन्तिम सातामा आलु निकाल्ने गरेको बताएका छन। वडा नं ७ लाई आलु खेतीको पकेट क्षेत्र मानिए पनी गुल्ढुग्रामा भने आलुलाई व्यवस्थीत गर्न कुनै निकायको ध्यान नगएको पाइएको छ । सोही वडाको ढम्कनेमा आलु खेतीलाई व्यवस्थित गर्न सवै काम पुरा भएपनि सो वडाकै गुढुग्ग्रा भने कुनै काम नगररे र स्थानिय सरकार बेखवर बनेको छ ।

गुल्ढुग्रामा आलु त धेरै फल्छन् तर त्यहाको विकास र प्रवद्धन नभएपछि त्यहाँको आलु खेती राम्रो नभएकोे स्थानिय रन विकले बताएका छन । कहिले असिना पानीले सखाप पार्छ त कहिले जंगली जनावरले खाएर सखाप पार्ने गरेको विकले बताएका छन ।विकका अनुशार सो ठाँउको विकास र प्रवद्धन भएपछी आलुखेती राम्रो भएर मनग्ने आम्दानी हुने उनको भनाई रहेको छ ।

त्यहाँको आलु खेतीका प्रवद्धन गर्न स्थानिय सरकार लगाएत सवै नियकायको ध्यान जान जरुली रहेको त्यहाँ स्थानिय तथा नेपाल दलित संघ केन्द्रिय सदस्य विर बहादुर विकले जानकारी दिएका छन । उहाँका अनुसार त्यहाँका आलु खेतीको प्रवद्धन गर्ने बातावरण सिर्जना भएपछी सवै स्थायियहरु व्यवसायी मुखी बन्ने बताएका छन । बडिमालिका नगरपालिका वडा नं ७ आलु खेतीको पटेक क्षेत्र भएपनी अविरल बर्षातका कारण केही बर्ष यता आलु कम फल्ने गरेको अर्का स्थानिय मासे लोहारले बताएका छन ।

सोही ठाँउमा हिजो राती नै आएको अविरल बर्षा संगै आएको हावा हुरीले टिनले छाएका तिन घर उठाएको छ । बडिमालिका नगरपालिका वडा ७ गुल्ढुग्रामा हावा , हुरी बतासले टिनले छाएका घर उठाएको स्थानिय रन विकले जानकारी दिनुभएको छ । उहाँका अनुशार रन विक , मासे विक र विर बहादुर विकको टिले छाएका सो घरहरु उठाएको बसाताइएको छ । हिजो राती करिव १२ बजे तिर हावा हुरी , बतास चलेर तिनै घर टिनले छाएका उठाएको विकले जानकारी दिनुभएको छ । घरमा अरु मानविय क्षेती लगाएत अन्य कुनै क्षेती नभई घरका टिन मात्र उठाएको रन विकले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!