युनिकोड    राशिफल    एफएम रेडियाे                        
415 पटक पढिएको

काठमाडौं– अस्पतालको त्तयाडमा उपचार नपाएर लामो समय देखि विरभान बि.क.लाई सामाजिक अभियान्ता रिता शाही (रितु) ले उपचारका लागि आर्थिक सहयोग गरेकी छन । रोल्पा जिल्ला घर भई बिगत ६ महिना अगाडी देखी नै ५ वर्षीया छोरी बसन्ती बि.क.को उपचार गराउन काठमाण्डौ आएर सडकमा सहयोग माग्दै भौतारि रहेका थिए । यसरी काठमाण्डौको सहरमा उपचारका लागि भौतारिएका बिक परिवारलाई बाजुरा जिल्ला बाट सामाजिक सेवा सुरु गरेकी समाजिक अभियान्ता शाहीको पहलमा आर्थिक सहयोग भएको छ ।

अभियान्ता शाही आफु बिरामी भएर अस्पताल जाँदै गर्दा बिरभान विकसँग भेट भएको थयो । बि.कले उपचारमा आर्थिक समस्या परेको गुनासो सुनाएपछि शाहीले उनीहरुको रोदन सहितको फोटो भिडियो लिएर फेसबुकमा पोष्ट गरेको थियो । सोही भिडियो र फोटाहरु सामाजिक सञ्चालमा पोष्ट भएको देखेर विदेशमा बस्ने मनकारी व्यक्तित्वहरुले आर्थिक सहयोग गरेको सामाजिक अभियान्ता शाही बताउछन ।

शाहीको उक्त पोष्ट देखेर अमेरिकामा बस्दै आउनु भएका सामाजिक अभियान्ता समाजसेवी शिब सिलवालले अमेरिकामा बस्ने कृत शाही, चन्द कार्की, चन्दा खड्का, दियो गुरुङ, रुर्थ राई लगायले आर्थिक संकलन गरी रु १४ हजार नगद सहयोग गरेको उनि वताउछिन । साो पैसा शाहीले बिरभान बिकलाई हस्तान्तरण गरेको छ । हाल बिरामी बसन्ती बिकको उपचारपछि केही सुधार आएको छ आफन्तले जनाएका छन् । अस्पतालले नियमित बिरामी बि.कलाई निगरानीमा रहने गरि डिसचार्ज गरिएको शाहीले जानकारी दिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!