युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
422 पटक पढिएको

बाजुरामा राष्ट्रिय हातिपाइले रोग निवारण सम्बन्धि सदरमुकाम मार्तडीमा अभिमुखीकरण गोष्ठि सम्पन

बाजुरा– राष्ट्रिय हातिपाईले रोग निवारण सम्बन्धी टास दुईको सर्भे सम्बन्धी अभिमुखीकरण गोष्ठि कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालय कोटजन्य रोग तथा अनुसन्धन तालिम केन्द्र हेटौडाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वयमा जिल्ला सदरमुकाम मार्तडीमा रहेको रोयल होटलमा कार्यक्रम संचालन गरि सम्पन गरेको हो ।

बुधवार एक औपचारिक कार्यक्रमका विच संचालन गरिएको कार्यक्रममा सन २०३० सम्म हातीपाइले रोगलाइ अन्मुलन गर्ने उदेस्यका साथ बाजुरामा उक्त कार्यक्रमको आयोजना गरिएको जनाएको छ । यस अघि सन २०१७ मा हातिपाईलेको औषधी खुवाउने अभियान सम्पन्न भइसकेको र पछिल्लो पुस्ताका बालबालिकाहरुमा हातिपाईलेको संक्रमण छकी छैन भनेर सर्भे गरिने भएको छ ।

बाजुरा जिल्लाका ९ ओटा पालिका मध्य ८ ओटा पालिकाका एक एक ओटा आधारभुत तहका विद्यालयहरुमा १ र २ मा अध्यानरत बिध्यार्थीहरुमा सो रोगको परिक्षण गरिने अभिमुखिकरण गोष्ठि कार्यक्रममा जनाएको छ । बाजुरामा मसिंर पहिलो हप्ताबाट सर्भेको काम अगाडी बढाउने कोटजन्य रोग तथा अनुसन्धन तालिम केन्द्र हेटौडाले बताएको हो ।

बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले गरेका गरेका थिए । भने कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी, बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल बिक लगाएतको सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रममा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधी र जिल्ला स्थित बिभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!