युनिकोड    राशिफल    एफएम रेडियाे                        
331 पटक पढिएको

Open Photo

मिन बहादुर खड्का– जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको आटिचौर स्थित दशरथ मा.वि.को भएको तेस्रो छेडेदह  फुटवल प्रतियोगिता कार्तिक १० गते सम्पन्न भएको छ । कार्तिक १ गतेबाट औपचारिक रुपमा संचालन हुने भनिएको भएता पनि अविरल पानीले गर्दा कार्तिक ४ गतेबाट औपचारिक रुपमा खेलको उद्घाटन भएको थियो ।
समापन कार्यक्रम छेडेदह स्पोर्टस क्लवका अध्यक्ष लोकेन्द्र खड्काको अध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथी पुर्व संविधान सभा सदस्य महाँ  नेपाली  रहनु भएको  थियाे ।

७ दिन सम्म चलेको फुटबल खेलमा २७ वटा टिमहरु दर्ता भएका थिए भने वर्षाका कारण २० वटा टिमहरु मात्र सहभागी भएको आयोजकले जनाएको छ । खेलमा कन्सन बाजुराले प्रथम स्थान हात पारेको छ भने दोस्रो स्थान रानिवन स्पोर्ट क्लवले हात पारेको छ ।
समापन कार्यक्रममा नगद पुरस्कार, टफी र प्रमाण पत्र बितरण भएको हाम्रा संवाददाता मिन बहादुर खड्काले जानकारी दिएका छन् । समापन कार्यक्रममा बेल्दै प्रमुख अतिथी महाँ नेपालीले युवाहरुको उत्प्रेरणलाई जागृत गर्न र थप हौसला दिन खेल क्षेत्रमा आफुले कुनै कसुर नराखेर आगामी दिनहरुमा अथक पहल गर्ने बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!