युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
312 पटक पढिएको

मीन बहादुर खड्का- जिल्लाको त्रिवेणी नगरपालिका वडा न ९ काे पैमा स्थित पार्वति मा.वि काे प्राङ्गणमा आयोजित तेश्रो पदम खत्री स्मृति प्रतिष्ठानको आयोजनमा खुला भलिवल तथा बडीमालिका सास्किर्तिक महोत्सव को समुद्घाटन कार्यक्रम सुरु भएको छ ।

उक्त समउद्घाटन कार्यक्रम पदम खत्री स्मृति प्रतिष्ठानका अध्यक्ष अमर खत्रीको अध्यक्षतामा सुरु भएको हो ।
कार्यक्रम ३ दिन सम्म हुने भएको छ ।कार्यक्रममा खुला भलिवल प्रतियोगिता हुनेछ । यो संगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति गर्ने भएका छन ।

प्रतिष्ठानका अध्यक्ष अमर खत्रीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अथिती नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति बाजुराका पार्टी सभापति एवम त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिंह रावल रहनु भएकाे थियाे ।  कार्यक्रममा बिशिस्ट अथिती त्रिवेणी नगरपालिका वडा न ९ का वडा अध्यक्ष वीर बहादुर बिष्ट ,नेकपा माओवादी केन्द्रका नरेन्द्र पाध्याय क्रान्ति ,नेकपा माओवादी केन्द्रका नेता मान बहादुर साउद, प्रेस उउनियन जिल्ला कार्य समिति बाजुराका अध्यक्ष प्रेम रौले रेडियो पाैरखी स्टेशन मेनेजर राम बहादुर दानी लगायत विभिन्न राजनीति दलका प्रमुख एवम प्रतिनिधि, जिल्ला स्थित खेल प्रेमीहरुको बाक्लो उपस्तिथि रहेको थियोे ।

कार्यक्रमकाे मैनबत्ति जलाएर प्रमुख अतिथीले उद्घाटन गर्नु भएकाे थियाे । पदम खत्रीकाे स्मरण गर्दै कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथी र अतिथीहरुले माल्यार्पण गरि कार्यक्रमकाे विधिवत रुपमा उद्घाटन भएकाे हाे । शक्रवार नै प्रमुख अतिथीबाट भलिवल खेलकाे सर्विस दिएर उद्घाटन गर्ने आयोजकले जनाएकाे छ । कार्तिक १२ गते सुरु भएकाे पदम खत्री स्मृति दिवसकाे साँस्कृतिक तथा भलिवल कार्यक्रममा कार्तिक १५ गते विभिन्न राष्ट्रिय कलाकारहरुकाे बेजाेड साँगितिक प्रस्तुतिका साथ सम्पन्न हुने आयोजकले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!