युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
355 पटक पढिएको

May be an image of 3 people, people sitting and people standing

बाजुरा– “हाम्रो पहलः उत्पादन र पोषणमा वृद्धि , पर्यावरण संरक्षण र जनजिबिकामा समृद्धि“ भन्ने नाराका साथ बिश्व खाद्य दिवशको अवसर पारि कृषि ज्ञान केन्द्र बाजुराको आयोजनामा र जिल्लास्थित विभिन्न गैरसरकारी संस्थाको समन्वयमा जिल्लामा खाद्य अधिकारका सवालहरुको पहिचान गर्न सरोकारवाला निकायविच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रम कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख हरी पनेरुको अध्यक्षतामा बडीमालिका नगरपालिकाको सभाहलमा संचालन भएको कार्यक्रममा जिल्लामा खाद्य अधिकारका सवालहरुलाई प्रमुख विषय बनाएर सरोकारवाला निकायहरु संग अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा जिल्लामा खाद्य सुरक्षाको अवस्था, चुनौति र अवसरका बिषयमा बिशेष छलफल गरिएको थियो । कार्यक्रममा उपस्थित सरोकारवाला निकायले जिल्लामा खाद्य अधिकारको सवालमा विषेश गरी राज्यले आवश्यक लगानी गनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जिल्लाका १० जना गरिव, विपन्न र वाढि प्रभावित परिवारलाई प्रति परिवार रू २५०० का दरले खाद्यान्न समेत सहयोग गरिएको थियो ।त्यस्तै बाजुरा जिल्लामा कृषिको क्षेत्रको समग्र विकासमा योगदान पुर्याएको भन्दै जिल्ला खाद्य अधिकार संजाल बाजुराले निवर्तमान कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमख गोविन्द सिजापतिलाइ सम्मान स्वरुप कदर पत्र प्रदान गरि कार्यालयबाट बिदाई गरिएको थियो ।

No description available.

४१ औं विश्व खाद्य दिवस २०७८ को अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रम कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख हरी पनेरुको अध्यक्षतामा गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय लाल बहादुर थापा, विशिष्ट अतिथि बडीमालिका नगरपालिका नगर प्रमुख पदम बडुवाल लगायत कार्यक्रममा जिल्लास्थित ५० बढी सरोकारवाला निकायको सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले गरेका थिए । बाजुरामा खाद्य अधिकारका सवालको पहिचान गर्न अन्तरक्रिया

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!