युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
390 पटक पढिएको

राम बहादुर दानी/बाजुराः– मानसिक सन्तुलन गुमाएकी २६ बर्षिाया मिना नेपाली जिल्ला सदरमुकाम मार्तडीमा भौतारिदै वेवारिसे अवस्थामा हिडि रहेकी छन् । जिल्लाको बडीमालिका नगरपालिका वडा नं. २ माझिगाँउ मााइति घर भई खप्तड छेडेदह गाँउपालिका वडा नं.६ सुदाडामा पोइलिघर भएकी मिना बिगत ५ बर्ष देखि माानसिक सन्तुलन गुमाएर रोडमा भौतारी रहेकी छन । उनी भारतमा करिव ४ बर्ष सम्म मानसिक सन्तुलन गुमाएर वेवारिसे अवस्थामा रहेर एक बर्ष पहिले मात्र नेपाल आएको आफन्त लाल बहादुर नेपालीले जनाएका छन ।


जिल्लाको सदरमुकाम मार्तडीको चोक–चोकमा वेवारिसे रुपमा आफ्ना नागरिकहरु  अलपत्र रोडमा चिसो खाई रहदा यहाका स्थानिय सरकार र सरोकारवाला निकाय भने मौन रहेको पाइएको छ । आफन्त नेपालीका अनुसार उनका श्रीमान पनि मासिक सन्तुलन गुमाएर भारतको दिल्लीमा बेवारिसे रहेको पाइएको छ ।

मासिक सन्तुलन गुमाएकी मिना नेपालीको घरमा ६० बर्षिया सासु भुजी नेपाली मात्र रहेको आफन्त कमला नेपालीले जनाएकी छन । बुढी सासु पनि बिगत लामो समय देखि सुगरको विरामी भएको नेपालीको भनाइ रहेको छ । मानसिक सन्तुलन गुमाएकी मिनाका ८ बर्षिाय र १० बर्षिय छोरा पनि संरक्षक बिना खप्तड छेडेदह गाँउपालिका वडा ननं. ६ सुदाडा निजकै गाँउमा आफन्तको घरमा मागेर खाने अवस्था रहेको पाइएको छ ।


यसरी लामो समय सम्म सदरमुकाम मातर्तडीको चोक चोकमा चिसो खाँदै असुरक्षित रुपमा भौतारिएर बस्दै आएकी मिना र एक जना भारतिय नागरिकको उद्वारका लागि लोकतन्त्र बिहानी मिडिया हााउसले पहल गरिरहेको छ । करिव दुइ हप्ता सम्मको यस्ता ब्यक्तिहरुको रक्षक संस्थासंगके लामो र अथक प्रयासको समन्वयबाट केहि दिनमै उनिहरुको उद्वार गरिने भएको छ ।

जिल्ला स्थित मानव अधिकार रक्षक संजाल, स्थानिय सरकार, प्रशासन, सेभ हाउस, नगर स्तरिय महिला तथा वालवालिका साखा र सुरक्षा निकायसंगको समन्व गरी आइतवार सबैसंगको समष्ठिगत सल्लाहमा चााँडै उद्वार गरिने लोकतन्त्र विहानी न्यूजका प्रधान सम्पादक एबम् संचालक राम बहादुर दानीले जनाएका छन् ।


जिल्ला स्थित मानव अधिकार रक्षक संजाल, स्थानिय सरकार, प्रशासन, सेभ हाउस, नगर स्तरिय महिला तथा वालवालिका साखा र सुरक्षा निकायसंगको समन्वसंगको लामो समन्वय पश्चात पनि उनिहरुले खास याो विषयमा चाँसो नराखेको पाइएको छ । यस्ता ब्यक्तिहरुको उद्वार गर्ने रक्षक संस्थाहरुले मानसिक सन्तुलन गुमाएका ब्यक्ति आफुहरुले सेवा गर्दै आएकोले तिनिहरुलाई सुरक्षित रुपमा आफुहहरुको सम्पर्कमा पुर्याउन आग्रह गरेको छ । मानव आश्रम केन्द्र गोर्खाकी संयोजक मिना लामासंगको समन्वयमा मानव आश्रम केन्द्र धनगढीमा उनिहरुलाई पठाउनने पहल भैरहेको छ । यसरी लामो समयको अथक प्रयास पछि मानब आश्रम केन्द्र धनगढीका संयोजक अच्युत घिमिरेले आज ननै दुबै जनालाई धनगढी पठाँउन अनुरोध गरे पश्चात तत्काल उनिहरुको उद्वार गरिने भएको छ ।


निज मिना नेपालीका दुइवटा अलपत्र छोराहरुको उद्वारका लागि पनि बाल आश्रम केन्द्रहरुसंग समन्वय गरी उनिहरुको शिक्षा पाउने अधिकारको सुनिश्चत गर्न समेत पहल भैरहेको छ । आइतबार नै जिल्ला स्थित मानव अधिकार रक्षक संजाल, स्थानिय सरकार, प्रशासन, सेभ हाउस, नगर स्तरिय महिला तथा वालवालिका साखा र सुरक्षा निकायसंग बसेर समन्वय तथा छलफल गरी उनिहरुलाई मानव आश्रम केन्द्र धनगढीमा पठाउने पहल भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!