युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
188 पटक पढिएको

राम बहादुर दानी-बाजुरा- कार्तिक १२ गते समुद्भाटन कार्यक्रम औपचारिक रुपमा सम्पन्न भएको थियो । समुद्घाटन कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति रामसिँह रावल प्रमुख अतिथी रहनु भएको थियो ।

खुल्ला भलिवल प्रतियोगितामा १६ टिमहरु विच कडा प्रतिस्पर्धा भएको थियो । एकदमै शान्त वातावरणमा रेफ्रिहरुले खेल खेलाएका थिए । स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भन्ने मुल नाराका साथ खेलाडीहरुले सभ्य रुपमा खेल खेलेका थिए भने खेल प्रशिक्षकहरुले पनि सौहार्द पुर्ण रुपमा खेल खेलाएको केल प्रशिक्षक कर्ण बहादुर थापाले जनाएका छन ।

सेमिफाईनल खेल कार्तिक १५ गते बिहान सम्पन्न भएको हो । पार्वति माद्दामिक बिद्दालयको प्राङ्गणमा भएको भलिबल प्रतियोगिताको सम्पन्न पश्चात् १५ गतेबाट नै एक दिने बृहत् साँस्कृतिक कार्यक्रम सुरु भैसकेको छ ।

पदम खत्रीको स्मृतिमा प्रतिष्ठानले हरेक बर्ष भलिवल तथा साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न हुदै आएको छ । शोमबार नै सम्पन्न हुने साँस्कृतिक कार्यक्रमका लागि राष्ट्रय कलाकारहरु नरेन्द्रराज रेग्मी, लाल बहादुर धामी (अछामी बड्डो), लक्ष्मी आचार्य (जुम्लाकी बड्डी), लक्ष्मण अधिकारी (दुवईको लाहुर्या), मोडेल रोजी कुवर,निर्देशक भिम थापा, क्यामेरा मेन डिवि रौले लगायतका कलाकारहरुको बेजोड साँगितिक प्रस्तुति रहेको थियो ।

सेमिफाईनल भलिवल प्रतियोगितामा प्रथम पुरस्कार रु, ७१,१११ र दोस्रो पुरस्कार रु, ३५,१०० पुरस्कारको रासी रहेको छ । प्रथम पुरस्कार कन्सन बाजुराले हात पारेको छ । खेलाडीहरुलाई सम्मान पत्र, पुरस्कार र ट्रफी सहित कार्यक्रमका प्रमुख अतिथीबाट हस्तान्तरण गरिने पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!