युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
372 पटक पढिएको

मिन बहादुर खड्का बाजुरा–जिल्लाको बडीमालिका नगरपालिका वडा न २ माइती घर भई र खप्तड छेडेदह गाउँपालिका वडा न ६ पोइली घर भएकी सुनिल दमाइकी पत्नी मिना दमाई र अर्का एक जना जिल्ला सदरमुकाम मार्तडीमा बेवारिसे हिडिरहेका, मानसिक सन्तुलन ठिक नभएका, नाम ठेगाना खुल्न नसकेका भारतीय नागरिक गरि दुई जनालाई धनगढीमा रहेको मानव सेवा आश्रम केन्द्रमा पठाइने भएको छ ।

मानसिक सन्तुलन गुमाएकी बेवारिसे मिना दमाई र अर्का अपरिचित भारतीय नागरिक निज दुवैको उद्धार लोकतन्त्र बिहानी न्यूजको पहलमा गरिने भएको हो ।

मानसिक सन्तुलन गुमाएका निज मिना दमाई र अर्का अपरिचित भारतीय नागरिक दुवै बिगत लामो समय देखि सदरमुकाम मार्तडीमा वेवारिसे हिड्ने र सडकमा सडे गलेको खाने , र पुष मागको चिसोमा कठ्यारिएर सडककै पीडिमा बसेर रात दिन बिताउदै आइरहेका थिए । तर यो बिषयमा भने जिल्ला स्थित मानव अधिकार कर्मी ,महिला तथा बालबालिका साखा, सेव हाउस ,जिल्ला ,प्रशासन लगायत सम्बन्धित स्थानिय सरकार मौन बसेका थिए । लोकतन्त्र बिहानी न्यूजले पटकपटक ती वेवारिसे ब्यक्तिहरुको उद्दारका लागि जिल्ला प्रशासन ,मानव अधिकार कर्मी महिला तथा बालबालिका साखा ,सेव हाउस ,र बडीमालिका नगरपालिका संग पटकपटक समोन्न्य र सहकार्य गरेको थियो । पटक–पटक समोन्न्य र सहकार्य गर्दा पनि यो बिषयमा चासो नदेखिएपछी लोकतन्त्र बिहानी मिडियाले ती वेवारीसे ब्यक्तिको बिषयलाई लियर एउटा समाचार प्रकाशन गरेको थियो ।

समाचार प्रकाशन प्रच्श्रातपुनः ति ब्यक्तिहरुको उद्धारका लागि सवै सरोकारवाला निकाय संग समोन्नय गरिएको थियो । पटक–पटकको प्रयास पछी सवै सरोकारवाला निकायले ति ब्यक्तिहरुको सुरक्ष र हेरचाहा गर्ने उपयुक्त ठाँउ अथवा ब्यक्ति संपर्कमा अएमा आफुले पनि आफ्–आफ्नो ठाउँबाट सहयोग गर्ने जनाएका थिए । सवै सरोकारवाला निकायको राहे सल्लाह बुझेर मिडिया हाउसले समाचार प्रकाशन मात्र गरेन ती ब्यक्तिहरुको उद्धारका लागि मिडिया हाउसका संचालक राम बहादुर दानीले मानव सेवा आश्रम केन्द्र धनगढीमा समोन्नय समेत गर्नुभेको थियो । मानव सेवा आश्रम केन्द्र धनगढी संगको समोन्न्य पश्च्श्रात ति बेवारिसे ब्यक्तिलाई धनगढी सम्म पुर्याउन अनुरोध गरेपछि मिडिया हाउसकै पहलमा जिल्ला स्थित सरोकारवाला निकायका प्रमुख एवम प्रतिनिधि सवैलाई एकै ठाउँमा जमघट गराई बुधबार बिहान बडिमालिका नगरपालिकाको सभाहलमा नगर प्रमुख पडम बडुवालको अध्यक्षतामा बैठक बसि निज दुवै जनालाई धनगढीको मानव सेवा आश्रय केन्द्रमा पठाउने निर्णय गरिएको छ ।

नगरप्रमुख बडुवालको अदक्षतामा बसेको बैठकले निज दुई जनालाई धनगढी सम्म पुर्याउनका लागी नगरपालिकाले आर्थिक सहयोग गर्ने र निज महिलाको उपचारका लागि खप्तड छेडेदह गाउँपालिका संग समोन्नय गर्ने निर्णय गरेको हो । अर्का बेवारिसे भारतीय नागरिकको मानव सेवा आश्रम केन्द्र धनगढी मार्फत भारत सरकार संग सहकार्य गरि भारत पठाईने भएको छ । निज दुवैजनालाई १७ गते अपरान्ह ४ बजे नै जिल्ला सडरमुकाम मार्तडीबाट दुई जना सुरक्षा कर्मि खटाएर मानव सेवा आश्रम केन्द्र धनगढी पठाइने भएको छ ।

नगरप्रमुख बडुवालको अध्यक्षतामा बसेको बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी समीर कुमार भणडारी,महिला मानव अधिकार अध्यक्ष कल्पना साँउद, प्रहरी निरिक्षक बलेन्द्र नाथ, केशरी रोकाया बडीकमालिका नगरपमालिका महिला तथा बालबालिका शाखा प्रमुख, रेडक्रस मैत्री जिल्ला शाखा बाजुराका मेखराज जैशी, रंगमल कि.क, नेपाली कांगे्रस बडिमालिका नगर सभापति गोपाल कार्की जिल्ला स्थित संचारकर्मि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!