युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
341 पटक पढिएको

बाजुरा– जिल्लाको बडीमालिका नगरपालिका वडा नं. १ पाटामा रहेको श्र घटाल नि.मा.वि. बिद्यालय पहिरोको उच्च जोखिममा रहेको छ । पुरानो बिद्यालयको भवन गाँउको विचमै रहेको थियो । बिबगत केहि बर्ष अगाडी उक्त विद्यालय गाँउबाट डाँडामा सारिएको थियो ।

तत्कालिन जुगाडाा गा.वि.स. वडा नं. ५ मा रहेको सो विद्यालयलाई गाँउको किनारा पहिरोको जोखिम भएको ठाँउमा सारिएको हो । गाँउका तल्लो माथील्लो टोलका स्थानियहरुकको मिलाप नभए पछि ७ बर्ष अगाडी सो बिद्यालय आफ्नो आफ्नो पायक पर्ने स्थापनामा बिद्यालयको भवन निर्माण गरिएको थियो । एउटै गाँउमा दुइवटा बिद्यालय एउटै नामका दुइवटा समुदायहरुले फरक फरक ठाँउमा भवनको निर्माण गरे पछि गाँउको विद्यालयको लागी लामाो समय सम्म भवन निर्माणकै विषउमा ठुलाो विवाद चुलिदै गएको थियो ।

केहि समय पछि दुबै टोलका स्थानियहरुलाइ तत्कालिन जिल्ला शिक्षा कार्यालय र राजनितिक दलहरुको समन्वय र छलफलमा उक्त बिद्यालय गाँउको किनारा डाँडामाा सारिएको थियो । बिद्यालयका भवनहरु निर्माणा हुँदै गए पछि साो बिद्यालय निम्न माद्याामिक बिद्यालय कक्षा ८ सम्म अनुमति लिएर संचालन हुदै आएको छ । पाटा गाँउ उसै त उच्च जोखिममाा रहेकाो छ त्यसैमा बिद्यालय निकै नै पहिरोको जोखिम रहेको ठाँउमा सारिए पछि बिद्यालयलाई वाल लगाएर मात्र थामिएको छ ।
विद्यालयकाो मुनीबाट पहिरोले पुरै भत्काएर छिया छिया जमिन भएको छ । बिद्यालयको खेल मैदान र भौतिक संरचना निर्माण गर्न उचित प्रयाप्त ठाँउ पनि नभएको पाइएको छ । बिद्यालयलाई बिगत केहि समय देखि निजि स्रोतबाट संचालन हुदै आएको भएता पनि हाल दुई जना शिक्षक नगरबाट राखे पछि बिद्यालयलााई निजि स्रोत शिक्षक पाल्नबाट सहजता भएको शिक्षक कृष्ण दानी बताउछन ।
उक्त बिद्यालयको संरक्षाणका लागि समयमा नै ध्याँन गएन भनने भविष्यमाा बिद्याालयका भवनहरुमा पहिरोले ठुलाो क्षति पुर्याउन सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!