युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
343 पटक पढिएको

बाजुरा– सुदुरपच्शिम प्रदेश सरकारको प्रमुखमा नव नियुक्त प्रदेश प्रमुख देवराज जोशी पहिलो पटक आफ्नो गृह प्रदेश धनगढीमा पुगेका छन् ।

प्रमुख जोशी सुक्रवार विहान गृह प्रदेश धनगढीमा पुगेका हुन । गृह प्रदेश पुगेका जोशिलाई सुदुरपच्शिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, लगायत सुदुरपच्शिम प्रदेश सरकारका मन्त्रीहरु सुभचिन्तक र सुभेच्छुकहरुले भव्य स्वागत गरेका थिए । गृह प्रदेश पुगेका जोशिको स्वागत कार्यक्रममा जोशिलाइ स्वागत गर्नेहरुको घुइचो लागको र सुदुरपच्शिम प्रदेशभरका जोशीका सुभचिन्तक र सुभेच्छुकहरुले फुलमाला अभिर  लगाएर भव्य  स्वागत गरेको उनको स्वागत कार्यक्रममा उपस्थित युवा बिद्यार्थी नेता तथा बडीमालिका क्याम्पसका स्वभ्युउ उप–सभापति टपेश रावलले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।

नव नियुक्त प्रदेश प्रमुख जाशीलाई सुदुरपच्शिम प्रदेस सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत उनका सुभचिन्तक र सभेच्छुकहरुले भ्वय स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत ब्यक्त गरेको नेता रावलले जानकारी दिएका छन् । बिद्यार्थाी नेता रावलका अनुसार प्रमुख जाशीले शुक्रबार दिउसो १ बजे प्रदेश प्रमुखको कार्यालय धनगढीमा पदभार ग्रहण गर्ने भएका छन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २३ गते सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा जोशी , प्रदेश १ को प्रदेश प्रमुखमा खापुङ, र कर्णाली प्रदेशको प्रदेश प्रमुखमा परियारलाई नियुक्त गरेकी थिइन् ।

नेपाली काँग्रेस बाजुरका पुर्ब पार्टी सभापती समेत रहेका जोशी २०४८ सालका देशकै कान्छा माननिय सांसद, संबिधान सभा सदस्य बनेका थिए । ७ औँ जिल्ला अधिवेशनबाट केन्द्र्रीय महासमिति सदस्यमा निवार्चित भएका जोशी एहि साताको मंगलबार प्रदेश प्रमुखमा नियुक्त भएको थिए । जोशी मंगलवार प्रदेश प्रमुखमा नियुक्त भए पच्श्रात बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपत लिएका थिए । बिहिवार सपथ ग्रहण गरेपछी शुक्रबार बिहाननै गुह प्रदेश आइपुगेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!