युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
351 पटक पढिएको

बाजुरा–सुक्रवार नेपाली कांग्रेस खप्तड छेडेदह गाँउपालिका वडा न. ७ वडा कार्य समितिकाे  बैठक संम्पन्न भएको छ । बैठक वडा सभापति डबल बहादुर रावतको सभापतित्तमा संम्पन्न भएको हो ।
बैठकले यहि साताको मंगलवार मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा सुदुरपश्चिम प्रदेश सरकारको प्रदेश प्रमुखमा नवनियुक्त प्रदेृश प्रमुख नेपाली कांग्रेस बाजुराका प्रतिभासालि भद्र,सालिन, कुशल व्यक्तित्व बाजुरेली जनताका अभिभावक पुर्व सम्बिधान सभा सदस्य तथा महासमिति सदस्य नेता देवराज जोशीलाई बधाई तथा सफल कार्यकालको शुभकाममना व्यक्त गर्ने र प्रदेश प्रमुखमा नियुक्त गर्ने नेपाल सरकार र सम्माननिय प्रधानमन्त्री देउवालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । साथै बैठकले यहि कार्तिक २५ गतेबाट सुरु भई मङिसर १० गते सम्म हुने जनगणनामा कांग्रेस कमिटीले सत्य तथ्य सुचना प्रवाह गर्ने समेत निर्णय गरिएको कांग्रेस खप्तड छेडेदह ७ वडा समितिले जनाएको छ ।

औपचारिक रुपमा वडा कार्य समिति सभापति डवल बहादर रावतको सभापतित्वमा सम्पन्न भएको बैठकमा प्रमुख अथिति पुर्व संबिधान सभा सदस्य, तथा महासमिति सदस्य महा नपाली रहनु भएको थियो भने । बैठकमा  अथिति  पुर्व जिल्ला कार्य समिति सदस्य बयवद्वृ समाजसेवी धन बहादुर बुढा, नेपाल दलित संघ जिल्ला कार्य समिति बाजुराका सभापति भिम बहादुर नेपाली, खप्तड छेडेदह गाँउकार्य समितिका सह–सचिव खडक बहादुर कठायत, गाँउकार्य समिति सदस्य मिना नेपाली, लगायत कांग्रेस निकट नेता कार्यकर्ताहरुको उपस्थितिमा बैठक संम्पन्न भएको नेपाल दलित संघ जिल्ला कार्य समिति बाजुराका सभापति भिम बहादु नेपालीले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!