युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
144 पटक पढिएको

कोल्टी/बाजुरा–जगन्नाथ गाउँपालिकामा नेकपा एकीकृत समाजवादी बाजुराको प्रथम वृहत भेला तथा वडा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । नेकपा एकिकृत समाजवादिले आज एक कार्यक्रमको आयोजना गरी जगन्नाथ गाउँपालिका वडा नं दुईको वडा भेला कार्यक्रम भब्यताका साथ सम्पन्न भएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेबाट अलग वनेको नेकपा एकिकृत समाजवादिले बाजुरा जिल्ला भर संगठन विस्तार गर्ने क्रममा आज जगन्नाथमा पनि भब्य रूपमा वडा भेला सम्पन्न गरेको छ ।

May be an image of 5 people, people standing and outdoors

नेकपा एकिकृत समाजवादिका जिल्ला कमिटी सदस्य लोकेन्द्र बहादुर विष्टको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादिका बाजुरा जिल्ला सचिव पुरबहादुर रावत प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि रावतले अहिलेको केपी ओलीको पार्टी नेकपा एमाले अदालतले जन्माएको बताएका छ्न् । एमाले र जनताको वहुदयिल जनवाद केपी ओलीले एमाले र माओवादि एकिकरण गर्दा खारेज गरीसकेको नेता रावतले दावी गरेका छन् । अहिलेको नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजि पार्टी भएकोले उक्त पार्टीमा गैर कम्युनिष्टहरु र केपी ओलीका भक्तहरु मात्र समिति रहेको उनको भनाई छ । खास कम्युनिष्टहरुत नेकपा एकिकृत समाजवादिमा रहेको जिल्ला सचिव रावतको दावि छ । उहाँले पार्टी अध्यक्ष ओलीको ब्यक्तिगत स्वार्थ, दम्भ अहंकार र गुटवन्दी जस्ता कुसंस्कारका कारण पार्टी विभाजित हुन पुगेको पनि औंल्याउनु भएको छ ।

May be an image of 14 people, people sitting, people standing and outdoors

पार्टी अध्यक्ष ओलीलाई जनताले राम्रो संग केलाएको बताउदै सचिव रावतले समयमा सहि निर्णय लिन नेता तथा कार्यक्रतालाई आग्रह गर्नुभएको छ । उहाँले अव नेकपा एकिकृत सममाजजादि नै देशको पहिलो पार्टी हुने दावि गर्दै दोधारमा परेका र अलमलिएका नेता तथा कार्यक्रतालाई वेलैमा सहि निर्णय लिन आग्रह गर्नुभएको छ । छाटो समयमै नेकपा एकिकृत समाजवादिले देश भर संगठन विस्तार गर्न सफल भएकाले देशको पहिलो पार्टी वन्ने विश्वास नेता तथा कार्यक्रतमा छ । जिल्ला कमिटी सचिवालय सदश्य दिपजंग गिरी, रत्नचन्द्र जोशी, धर्मबहादुर शाही, तेज बहादुर रावत विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा नेकपा एसका जिल्ला कमिटी सदश्य सुरत बहादुर शाही, प्रकाश शाही, नेकपा माओवादि पार्टी प्रतिनिधि धनसुर शार्की, नेपाली काग्रेस जिल्ला कार्य समिति सदश्य अर्जुन विष्ट, युवा संघ जिल्ला कमिटी सचिव रोशन शाही, सचिवालय सदश्य युवराज गिरी लगायत अतिथि रहनु भएको थियो ।

May be an image of 1 person, sitting, standing and outdoors

आइतवार सम्पन्न वडा भेलाले दिप रोकाया अध्यक्ष रहने गरी ४१ सदस्यीय वडा संगठन कमिटी गठन भएको बताईएको छ । जसमा संगठनको उपाध्यमा पदमकला शाही र विर्खराज गिरी, शेर बहादुर विष्ट सचिव, सावित्रा शाही, मानसरा नाथ, र अंग शार्की, सहसचिव र निम शार्की कार्यालय सचिव रहने गरी ४१ सदश्यीय वडा संगठन कमिटी गठन भएको पत्रकार महेश कार्कीले जानकारी दिनुभएको छ । प्रमुख अतिथि रावतले वडा संगठन कमिटीका सम्पुर्ण पदाधिकारीलाई आजंै सपथ खुवाउनुभएको उहाँले बताउनुभयो । वडा भेलाले युवा संघको गाउँ कमिटीका लागि १० र जिल्ला कमिटीका लागि २ जनालाई सिफारीस गरेको छ । सचिव शेर बहादुर विष्टले सञ्चालन गर्नुभएको कार्यक्रममा करीव दुई सय वढि नेता तथा कार्यक्रताको वाग्लो सहभागिता रहेको बताईएको छ ।
नागरिक रैबार बाट सभार ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!