बाजेरा– कैलालीको धनगढीमा रहेको एक घरमा बुधबार दिउसो १ बजेवाट भिषण आगलागी भैरहेको छ । बिद्दुत सट भएर आगलागी भएकाे जानकारी अाएकाे छ ।
धनगढी स्थित बाबा टेलिभिजनले उक्त आगलागीको फेसबुक लाईभ गरिरहेको छ । अहिले आगलागी भएको घरमा स्थानियहरुको निकै नै भिडभाड लागिरहेको छ । 
धनगढी स्थित वि एण्ड बि सप्लायर्सको छेउमै रहेको घरमा भिषण आगलागी भएको त्हा स्थित सञ्चार माद्दाकमहरुका सामाजिक सञ्जालबाट लाईभ भैरहेको छ । 
आगमेलाई नियन्त्रण लिन सुरक्षा निकाय, स्थानिय, पत्रकार, व्यापारी र दमकलको समेत प्रयोग भैरहेको छ । क्षति के कति भयो जाकारी भने आएको छैन । त्यस्तै वास्तविक कुन लोकेशन र कुन घरमा कस्को घरमा आगलागी भएको हो सुचना प्राप्त भएको छैन । हामी आगलागीको फलोअप रिपोटमा लागिरहेका छौ ।
श्रोत बाबा टेलिभिजनको अफिसियल फेसबुक पेज नियमित लाईभ https://www.facebook.com/babatelevisiondhangadhi/videos/945108593104019/











