युनिकोड    राशिफल    एफएम रेडियाे                        
177 पटक पढिएको

बाजुरा:– फन्टलाईनमा काम गर्ने बाजुराका ४ जना पत्रकारहरुमा पनि कोरोना पुष्टि भएको छ । एक साता भित्रको परिक्षणमा फरक फरक दिनको परिक्षणमा कोरोना पुष्टि भएको हो । हाल संक्रमित भएका दुइ जना हाेम आइसाेलेसनमा र दुइ जना जिल्ला अस्पताल बाजुराकाे आइसाेलेसनमा बसेकाे बताइएकाे छ ।
जोखिमका वावजुत भए पनि फन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुले काम गर्नु पर्ने हुँन्छ । अरुलाई जन चेतना जगाउदै सकारात्मक सन्देश प्रबाह गर्ने पत्रकारहरुको दयनिय पिडा साँच्चिकै सावित भएको छ । पत्रकारको नत तलब हुँन्छ, नत सेवा सुविधा नै हुँन्छ नत स्वास्थ्य सुरक्षामा प्रभावकारिता हुँन्छ बाध्यता पेषाको कदर गरेर भए पनि ज्याँन जोखिम मै राखेर भए पनि लेख्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने काममा तर्लिन भएर लाग्नै प्रछ । कति खेर के हुँन्छ थाहै हुँदैन आखिर कुँनै न कुँनै दिन जोखिम मोल्नै पर्ने रहेछ । बिडम्बना यो कोरोनाको कहरमा आफु सुरक्षित भएको अनुभुति र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर काम गर्दा गर्दै पनि कोरोनाले भेटाएरै छाड्यो । फेरी पनि सबै सर्बसाधारणहरुले घरमै बसौँ सुरक्षित बनौ स्वास्थ्य मापदण्डको पालना अनिवार्य गरौँ । बाजुराका ४ वटै कोरोना संक्रमित पत्रकारहरुको सिघ्र स्वास्थ्य लाभको कामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!