युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
737 पटक पढिएको

बाजुरा— लामो समय सम्म नेपाली गीत संगीतमा लागेका सर्जक राजेन्द्र रावतको शब्द संगीतमा निकै नै मर्मस्पर्सी देउडा गीतको म्युजिक भिडियो बिहिबार सार्वजनिक भएको छ । दर्जनौ गीतहरुमा शब्द संगीत, स्वर र अभिनय गरि सकेका सर्जक बाजुरा जिल्लाको नेपाली गीत संगीतको एक हस्तीको रुपमा परिचित छन् ।

सर्जक रावतको शब्द संगीतमा निर्माण गरिएको सो गीतको स्वराङ्कन बाजुराकै माटोले जन्माएका कुशल गायक राजेन्द्र बाजुरेली र बाजुराकी उदाउदी गायिका रोशनी रोकायाको आवाजमा रहेको छ ।माया प्रेम र समय सान्दर्भिक शब्दहरु सृजना भएको रानीबन नामक देउडा गीतमा अभिनय कृष्ण थापा र सरु रानीले गरेका छन् । सर्जक रावतले सृजना गरेका कृतिहरु प्राय समय सान्दर्भिक नै रहेकाले आफुलाई रावतले पछिल्लो समयमा धेरै दर्शकहरुले औधी माया गरेको उनी बताउछन् ।

बिगत लामो समय देखि नै गीत संगीतमा योगदान गर्दै आएका रावतले बरपिपल डालीको नामक देउदा गीतको शव्द संगीत गरेर सांगितिक यात्रा सुरु गरेको थिए । रावत पहिलो गीतमै दर्सकहको मन मुटुमा बस्न सफल भएका हुन । सर्जक रावतले हाल सम्म बरपिपल डालिको, पिरतिको खेती, सिलङ्गो, बाघ मार्याका वन, घट्टको भँगारो लगायत करिव दुई दर्जन भन्दा बढी देउदा लागायत लोकदोहोरी, आधुनिक र आधुनिक युगका युवाहरुलाई मन पर्ने डिजे गीतहरुको शव्द संगीत तथा स्वराङ्कन गरि सकेका छन ।

 

सर्जक राजेन्द्र शब्द संगीतकार मात्र नभई कयौ गीतहरुमा अभिनय, स्वर र निर्देशन समेत गरि सकेका छन । गीतको अडियो मालश्री रेकर्डिङ्ग स्टुडियोले गरेको छ भने भिडियोको काम भने श्रीराम फिल्मसले गरेको छ । पछिल्लो समयका चर्चित छायाङ्ककार अभित बिकले छायाङ्कन गरेको गीतमा निर्देशन भने स्वयम् रावतले नै गरेका छन् । संगीत म्युजिक प्रा.लि.को युटुव च्याँनेलबाट सार्वजनिक भएको छ ।

गीतकाे भिडियाे हेर्न तलकाे लिँकमा क्लिक गर्नु हाेला । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!