बाजुरा– नव आगन्तुक प्रहरी नायव उपरिक्षक चतुर्भुज ओझा कार्तिक २ गते बाजुरा पुगेका छन । बाजुरा आएको दोस्रो दिन अथावा कार्तिक ३ गते दिउसो जिल्लामा कार्यरत संचारकर्मीहरुसंगको परिचयात्मक कार्यक्रम हुने भएको छ ।
बाजुराका प्रहरी नायव उपरीक्षक मदनजित महर सरुवा भए पछि नयाँ प्रहरी नायव उपरिक्षक चतुर्भुज ओझा बाजुरा आएका छन् । प्रहरी प्रधान कार्यालयले ९५ जना नायव उपरीक्षकको सरुवा पछि बाजुराका लागि नयाँ प्रहरी नायव उपरिाक ओझा बाजुरा आएकका हुन । कार्तिक १ गते तत्कालिन प्रहरी नायव उपरिक्षक मदनजित महराको बिदाई गरिएको पश्चात ओझा बाजुरा आएकका हुन ।
बाजुरामा आएका प्रहरी नायव उपरिक्षक ओझा कार्तिक २ गते बाजुरामा पुगेका हुन । प्रहरी नायव निरिक्षक ओझा प्रहरी प्रधान कार्य विभाग बिपत ब्यबस्थापन महाशाखाबाट बाजुरा सरुवा भएर आएका हुन । कार्तिक २ गते बाजुरा पुगेका नव आगन्तुक प्रहरी नायव निरिक्षक ओझा र संचारकर्मीहरु विच जिल्ला प्रहरी कार्यालय बाजुरामाा परिचयात्मक कार्यक्रम हुने प्रहरी निरिक्षक बलेन्द्र नाथले जानकारी दिएका छन् ।











