युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
363 पटक पढिएको

बाजुरा– बुढीगंगा नगरपालिका पुल नजिकै कालापानी जाने पुल नजिकै नदीको किनारामा घाइते अवस्थामा चितुवा भेटिएको छ । दिउसो १२ बजे तिर घाइते अवस्थामा चितुवा भेटिए पछि स्थानिय हरुले बार्जुगाड पहरीलाई जानकारी दिएको थियो । सूचना पाए पछि प्रहरी नायव निरिक्षक राम बहादुर थापाको कमाण्डमा प्रहरी धाइते चितुवा भएको ठाँउ सम्म पुगि सकेको छ ।

यो बिषयमा के भएको हो भनेर बार्जुगाड इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक राम बहादुर थापालाई सोध्दा स्थानियहरुले प्रहरीलाई घाइते अवस्थामा चितुवा देखे पछी आफुहरुलाई सूचना दिएको र आफुहरु घटना स्थलमा पुगि सकेको बताएका छन । बिहाना केही स्थानियहरु चितुवा नजिक गएर फोटोहरु खिचेता पनि आफुहरुले चितुवा घाइते भएर बसेको हुन सक्ने अवस्थामा भएकोले स्थानियहरुलाई नजिक जाँन रोक लगाएको बताएका छन ।

बुढीगंगा नगरपालिका वडा नं. ६ को फालाशैन नजिकैको मौरे पुलको मुनी उक्त चितुवा घाइते अवस्थामा भेटिएको हो । चितुवाको अगाडीको भाग चलि रहेको र पछाडीको भाग नचलेकोले बिष सेवन गरेको वा कुनै कतै केही कारणबाट घाइते भएको अनुमान गरिएको पनि अस्थायी प्रहरी विटका प्रहरी नायव निरिक्षक थापाले जनाएका छन ।

नघाइते चितुवा नदीको किनारा ढुङ्गाको आडमा बसि रहेको र हिड्न खोज्दा पछाडीको शरिर चल्न नसकेको उनले बतताएका छन । यसरी एका एक दिउसै घाइते अवस्थामा चितुवा भेटाए पछि आफुहरुले जिल्ला प्रहरी कार्यालय बाजुरा मार्फत जिल्ला बन कार्यालय बाजुरामा जानकारी दिइ सकेको पनि बताएका छन् ।

जिल्ला बन कार्यालय बाजुराबाट खटिएको टोली पनि मौरे बाम्का बजार पुगी सकेको छ । जिल्ला बन कार्यालयका सुचना अधिकारी राजन कुँवर सहितको टोली घटना स्थलमा पुगि सकेको जानकारी प्राप्त भएको छ । जिल्ला बन कार्यालय बाजुराका सुचना अधिकारी कुँवरका अनुसार आफुहरु घटना स्थल नजिकै पुगी सकेको र घाइते अवस्थामा भेटिएको चितुवाालाई आफुहरुले नियन्त्रणमा लिन साधन नभएकोले खप्तड राष्ट्रिय निकुञ्जलाई नियन्त्रणका लागि खवर गरि सकेको बताएका छन् ।

निकुञ्जका नियन्त्रक टाेलीहरु आएर उक्त चितुवा चितुवा नियन्त्रणमा लिएर जिल्ला पशु सेवा कार्यालयमा उपचार गर्ने पनि सुचना अधिकारी कुवरको भनाइ रहेको छ । के कति कारणले चितुवा घाइते भएर नदीको किनारामा आएको हो त्यसको तथ्य रिपोर्ट पनि नियन्त्रण पश्चात चेकजाँचबाट पत्ता लाग्ने भएको जिल्ला बन कार्यालय बाजुराका सूचना अधिकारी राजन कुँवरले लोकतन्त्र विहानी न्युजलाई जानकारी दिएका छन् ।

चितुवाकाो उपचार पश्चात कुँन ठाँउमा लिएर छोड्ने त्यसकाे विषयमा पनि अहिले केहि भन्न नसकिने पनि अस्थायी प्रहरी विट बार्जुगाडका प्रहरी नायव निरिक्षक राम बहादुर थापाले जनाएका छन । यसरी घाइते अवस्थामा चितुवा भेटिएको प्रत्यक्षदर्शी सोही ठाँउका स्थानिय मन बहादुर बोहराले जानकारी दिएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!