युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
351 पटक पढिएको

बाजुरा–जिल्ला  सदरमुकाम मार्तडी नजिकै रहेको बाउली बजारमा एक अन्दाजी २७ बर्षको भारतिए नागरिक अलपत्र फेला परेका छन । अलपत्र अवस्थामा फेला पर्नेमा भारतको बिहार राज्यको सिवान जिल्ला रघुनाथपुर थाना वतन रहेको छन । निज अलपत्र अवस्थामा फेला परेका निज भारतिय नागरिक कोरोनाको संक्रमणले बिश्व नै आक्रान्त बनेको बेला कोरोनाको संक्रमणबाट वच्न घरबाट भागेर नेपाल आएको बुझिएको छ । उनको उद्धारका लागि पत्रकार राम बहादुर दानीको पहलमा सुरक्षा निकायको सहयोग लिएर भारत स्वयमको घरमा पुर्याउने पहल भैरहेको छ ।

उनका बुवाको नाम सुदर्षन महतो र आमाको नाम ज्ञानिया देवि रहेको पाईएको छ । निज नागरिकले आफ्नो नाम आफस हनुमान जि रहेको बताएका छन ।निज अलपत्र अवस्थामा फेला परेका नागरिकको मानसिक संतुलन भने ठिकै रहेको पाइएको छ । तर उनि आफ्नो ठाँउ पहिचान गर्न नसकेका कारण अलपत्र परेको हुनसकने अनुमान गरिएको छ । शुक्रवार सामाजिक सञ्जालमा एक शिक्षक धर्म रावलले उक्त अलपत्र अवसथामा फेला परेका भारतिय नागरिकको भिडियो अपलोड गरे पछि उनको उद्धारका लागि लोकतन्त्र विहानी न्युजका प्रधान सम्पादक एवम् रेडियो पौरखीका स्टेसन मेनेजर राम बहादुर दानीले जिल्ला प्रहरी कार्यालय सँग समन्वय गरि शनिबार ती नागरिकलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा राखिएको छ ।

पत्रकार राम बहादुर दानी र लोकतन्त्र बिहानी मिडिया हाउसको पहलमा जिल्ला स्थित सरोकारवाला निकायसंगको समोनवय र बडिमालिका नगरपालिकाको आर्थिक सहयोगमा कार्तिक १७ गते जिल्ला सदरमुकाम मार्तडीको चोक चोकमा वेवारिसे मानसिक सन्तुलन गुमाएका एक भारतिय नागरिक र एक जिल्ला भित्रकै महिलालाई मानव आश्रम सेवा केन्द्रमा पठाइएको थियो ।मानव सेवा आश्रम केन्द्रमा पठाएका दुबै जनाको अबस्था सुधार हुँदै आएको छ । शनिवार भेटिएका हनुमान जी भनेर आफ्नो नाम बताउने भारतिय नागरिकलाई पनि भारतिय राजदुतावास सँग समन्वय गरि निजको घरमै पुर्याउने पहल भैरहेको छ । जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत सिफारिस गराएर शनिवार दिउसो ३ बजे नै धनगढीमा रहेको मानव आश्रम सेवा केन्द्रमा पठाईने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!