काठमाडौं–मोरङ क्षेत्र नम्बर ६ को २ बाट नेपाली काँग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन भएकी छिन् । १८ वर्षकी रक्षा यादव सर्वसहमतिमा प्रदेश प्रतिनिधिमा चयन भएकी हुन् ।
प्रतिनिधि चयन भएपछि रक्षाले सक्रिय राजनीतिमा लाग्ने बताएकी छिन्। रक्षाले युवा पुस्तामाझ उर्जा थप्ने काम गरेको काँग्रेस विराटनगर महानगरका सहसचिव दिवस नेपालले बताए ।
दिनेश खबराबाट साभार