युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
242 पटक पढिएको

बाजुरा–उज्यालो नेपालका पिता मानिने कुमान सिसिङ्ग नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा हुँदै पनि बाजुरा जिल्लाका जनताहरुले भने लोडसेटिङ्गको सास्ती खेप्नु परेको छ । यसरी उज्यालो नेपाल अभियाँनमा पनि बाजुरा जस्तो संचारको बिकासमा निकै नै फट्को मारिसकेको जिल्लामा बाजुराको सुचना उपयूक्त समयमा पाठकहरु सम्म पु¥याउन असहज भएको छ । जिल्लामा संचालित बिभिन्न बिद्युतिय तथा छापाखानाका पत्रकारहरुका समुहले उज्यालो नेपालको अभियान नाटकिय मात्र भएको भन्दै ज्ञापन पत्र बुझाएका छन् ।

No description available.

सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत नेपाल बिद्युत प्राधिकरण काठमाण्डौलाई ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको हो । कुलमान घिसिङ्ग जस्तो उज्यालो नेपालका नायक बिद्युत प्राधिकरण प्रमुख हुँदा पनि निरन्तर बिद्युत विस्तार हुँन नसकेको भन्दै बाजुरेली जनताहरुले अंझै पनि अध्यारोमा बस्न बाध्य भएकोले नागरिकहरुले आपेक्षा र राज्यबाट के सेवा लिन सक्लान बढ्दो जनसंयाको चापले बिद्युत नियमित हुन नसक्दा थप सास्ती खेप्नु परेको छ यस्तो समस्या कहिल्यै नदोहोरिने गरी समाधान गर्न अनुरोध गर्दछौँ ज्ञापन पत्रमा भनिएको छ ।

No description available.

नेपाल सरकारको स्वामित्वमाा रहेको बाजुरा साना जलबिद्युत केन्द्र हाल त्रिवेणी सहकारी संस्था लिमिटेड बाजुराले लिजमा लिएर संचालन गरि रहेकोले सहकारीको बिदुत ब्यबस्थापन तथा संचालनले नागरिकहरुलाई बिद्युत आपुर्तिमा असहजता भएकोले सरकारले देशभर उज्यालो अभियाँन संचालन गरेता पनि बाजुरेली जनताले पुरानै अवस्थामा दिन काट्नु पर्ने भएकोले यो समस्या चाडै समाधान होस भनि सोमबार एक बिज्ञप्ती सहायक प्रमुख जिल्ला अधिकारीलाई दिइएको हो ।

No description available.

जिल्लामा संचालित बिभिन्न मिडियाहरुमा कार्यरत संचारकर्मीहरु र मिडियाहरुको संयूक्त हस्ताक्षरित ज्ञापन पत्र बुझाईएको हो । ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी शमिर भण्डारीले यो समस्या संचार जगतलाई मात्र नभएर सिंगो बाजुरा जिल्लालाई भएकोले जनताले सोचे अनुसार र आपेक्षा अनुसार बिभिन्न निकायहरुले पनि छिटो छरितो सेवा दिन नसक्दा जनतहरु समेत थप मर्कामा परेकोले सबैको साझा समस्या भएको हुँदा यसका लागि आफुले चाँडै पहल गर्ने बताएका छन ।

No description available.

त्यस्तै बाजुरा साना जलबिद्युत आयोजनालाई लिजमा लिएर संचालन गरिरहेको त्रिवेणी साँना जलबिद्युत आयोजनालाई पनि यस बिषयको चाँडै समस्या समाधान होस भनि ध्याँनाकर्षाण सहितको ज्ञापन पत्र बुझाईको छ । ज्ञापन पत्र बुझ्दै त्रिवेणी सहकारी संस्था लिमिटेडका व्यबस्थापक दयाराम पण्डितले चिसोको मौषममा बिद्युतको पावर हाउसको मेसिन चिसिने हुँदा चिसोको समयमा बिद्युतिय उपकरणहरु वढी प्रयोग हुने हुँदा लोड सेटिङ्ग गर्नु पर्ने बाध्यता रहको भन्दै बिद्युत आपुर्तिमा कमि आएको समस्यालाई चाँडै समाधान गर्न पहल गर्ने बतताएका छन ।

No description available.

जिल्लामा संचालित मिडियाहरु रेडियो बाजुरा, रेडियो पौरखी, रेडियो बार्जु, बडीमालिका अनलाईन खबर, नागरिक रैबार, नजिक न्यूज, किनारा न्यूज, लोकतन्त्र बिहानी न्यूज, मालिका टुडे, गगन बाँणी डटकम, खप्तडमालिका न्यूज, सिंजापति डटकम र गुड न्यूज डट कम लगायतका मिडियाहरुको संयूक्त हस्ताक्षर रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!